प्रमुख समाचार


आफ्ना व्यवसायी सदस्यलाई रोयलद्धारा क्यू आर कोड हस्तान्तरण

पोखरा । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना व्यवसायी सदस्यहरुलाई क्यू आर कोड प्रविधी हस्तान्तरण गरेको छ । नगदरहित कारोबारलाई प्रर्बद्धन गर्ने उद्देश्यले यो प्रविधी हस्तान्तरण गरिएको हो । संस्थाको प्रधान कार्यालयमा प्रमुख कार्यकारी अधिकृत...

राष्ट्रपतिद्वारा वागमतीमा नयाँ प्रदेश प्रमुख नियुक्त, प्रसाई बर्खास्त

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रबार यादवचन्द्र शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा संविधानको...

सभामुखको कार्यकक्ष घेराउ गर्दै एमालेका सांसदहरु

पोखरा । पार्टीले कारबाही गरेका सांसदलाई पदमुक्त गरेको सूचना तत्काल टाँस गर्न माग गर्दै नेकपा एमालेका सांसदहरुले सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्ष घेराउ गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा एमाले सांसदहरु पुगेर कारबाही प्रक्रिया अघि बढाउन...

चीनबाट थप आठ लाख डोज भेरोसेल खोप काठमाडौँ आइपुग्यो

काठमाडौँ । चीनबाट आठ लाख मात्रा भेरोसेल खोप आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गएराति आठ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये...

माधव नेपालले खोल्ने पार्टीको नाम डुंगो लगाइँदै, चुनाव चिह्न कलम !

पोखरा । नयाँ पार्टी दताको तयारीमा रहेको एमालेको माधव नेपाल समुहले पार्टी नामको टुंगो लगाउँदैछ । श्रोतका अनुसार नेकपा एमाले जोडेर नयाँ दल दर्ता गर्ने विकल्प सहित अन्य नाममामा समेत छलफल भइरहेको जनाइएको छ । पार्टीको विधान निर्माणमा संलग्न एक नेताका अनुसार...