प्रमुख समाचार


माधव नेपाल पक्षमा लागेका नेताहरु आठ महीनापछि एमालेको वैठकमा

पोखरा । तत्कालीन नेकपा विभाजित हुने क्रममा माधव नेपाल पक्षमा लागेका १० नेताहरु आठ महिनापछि एमालेको आधिकारिक बैठकमा फर्किएका छन्। २०७७ पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विभाजित नेकपाको नेपाल(पुष्पकमल दाहाल प्रचण्ड पक्षमा...

कुलमान घिसिङको नियुक्ति विरुद्ध परेको रिटमा मिसिल झिकाउन सर्वोच्चको आदेश

पोखरा । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले मिसिल कागज झिकाउन आदेश दिएको हो । सरकारले हितेन्द्रदेव शाक्यलाई...

एमाले स्थायी कमिटिको वैठकमा तेश्रो धारका सवै नेता सहभागी

पोखरा । नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरको च्यासलमा सुरु भएको छ। उक्त बैठकमा सहभागी हुन यसअघि तेस्रो धारका भनिएका सबै नौ नेता पुगेका छन्। माधवकुमार नेपाल पक्षमा लागेका सबै नौ नेता सोमबार अध्यक्ष केपी शर्मा ओलीसँग भएको सहमति अनुसार बैठकमा सहभागी...

पार्टी कव्जा अभियानमा देउवा : डा. कोइराला

  पोखरा । नेपाली कांग्रेसका नेता डा  शेखर कोइरालाले सभापति शेरबहादुर देउवा धाँधली गरेर पार्टी कब्जा अभियानमा लागेको बताएका छन्। पार्टी क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न मागसहित मंगलबारदेखि केन्द्रीय कार्यालय सानेपामा धर्ना थालेका जिल्ला सभापतिहरुलाई...

आफूहरुलाई घर न घाटको वनाउने षडयन्त्र गरिएकोले नयां पार्टी गठन गरिएको–नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका संयोजक माधवकुमार नेपालले आफूहरुलाई घर न घाटको बनाउने षड्यन्त्र गरिएकोले आफूहरुले नयाँ पार्टी गठन गर्न वाध्य भएको बताएका छन् । पत्रकारहरुसँग मंगलबार संक्षिप्त कुरा गर्दै उनले केपी शर्मा ओलीले नेकपा एमालेलाई प्राइभेट कम्पनी...

चन्द्रागिरी हिल्स रिसोर्टलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको स्पष्टीकरण

पोखरा । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चन्द्रागिरि हिल्स रिसोर्टलाई स्पष्टीकरण सोधेको छ। निषेधाज्ञाका बेला रिसोर्टमा भिडभाड भएको भन्ने गुनासो आएकोले स्पष्टीकरण सोधेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए। सोमबार बेलुकीदेखि चन्द्रागिरि...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब एक लिटर पेट्रोलको १३० तिर्नुपर्ने

पोखरा । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले सोमवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजल र मट्टीतेलमा दुई/दुई रुपैयाँ बढाएको हो । अब पेट्रोल...

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत,पक्षमा ४२ बिपक्षमा शुन्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्।उनले सोमबार प्रदेश सभामा राखेको विश्वासको मतको पक्षमा ४२ मत परेको छ भने त्यस्तै विपक्षमा शुन्य मत परेको छ । तटस्थमा १ मत परेको छ । बैठकमा सभामुख बाहेक ४३ जना सहभागि थिए...

महेन्द्रपुलमा सडक भासियो, यस कारण भासिने गर्छ पोखरामा जमिन

निमदत्त सुवेदी पोखरा, ६ भदौ पोखराको मुख्य बजार महेन्द्र पुलमा सडक भासिएको छ । महेन्द्रपुल र पालिखेचोक (साँघुको मुख) बीचको भागमा सडक भासिएको हो । भासिएको भागलाई तत्काल पुर्न र थप क्षेती हुन नदिन स्थानीयले आग्रह गरेका छन् । पालिखे चोकका स्थानीय समेत रहेका...