प्रमुख समाचार


एमालेको विभाजनपछि सत्तारुढ गठवन्धनभित्र मन्त्रालयको भागवण्डा मिल्यो

पोखरा । औपचारिक रुपमा एमालेको विभाजनपछि सत्तारुढ गठवन्धन भित्र मन्त्रालयको भागवण्डामा टुँगो लागेको छ । मन्त्रिपरिषद् विस्तार भने जसपाका कारण भदौ १३ पछि घकेलिएको छ । सत्तारुढ गठबन्धनमा सम्वद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)...

एमालेले दल विभाजन विरुद्ध सर्वोच्चमा मुद्दा दायर गर्ने

पोखरा । नेकपा एमालेले दल विभाजनविरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। एमाले केन्द्रीय समितिको बैठकमा आज मुद्दा दायर गर्ने विषयमा छलफल हुँदैछ। एक केन्द्रीय सदस्यका अनुसार माधव नेपालले गरेको दल विभाजन कानुनविपरीत रहेको जिकिरसाथ मुद्दा...

दल रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई २१ दिनको म्याद

पोखरा । नेकपा एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ता भएपछि एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले आजबाट कुन दलमा बस्ने भन्ने छान्न पाउने भएका छन्। निर्वाचन आयोगले बुधबार राति नेपाल नेतृत्वको नेकपा (एकीकृत...

विभाजन पछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा सुरु भएको हो । पार्टी विभाजन भए पछिको यो पहिलो बैठक हो बैठकलाई अध्यक्ष ओलीले सम्बोधन गरीरहेका छन् । एमाले उपाध्यक्ष बामदेव गौतम भने उपस्थित छैनन्।...

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री नियुक्त

विराटनगर । प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । संसदीय दलका नेता शेरधन राइले राजीनामा दिए र आचार्यलाई प्रस्ताव गरेका थिए । एमाले संसदीय दलको...

मुख्यमन्त्री शेरधन राईले दिए राजीनामा

काठमाडौं। प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । राईले आज प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीसमक्ष राजीनामा बुझाएका हुन् । यसअघि प्रदेश नम्बर १ को एमाले संसदीय दलमा चयन भएका भीम आचार्य मुख्यमन्त्री बन्ने भएका छन् । एमालेभित्रको...

भीम आचार्य प्रदेश १ को मुख्यमन्त्री बन्दै

विराटनगर । नेकपा एमाले विभाजनको असर प्रदेश–१ मा पनि देखिन थालेको छ । माधवकुमार नेपाल समूहले नेकपा (एकीकृत समाजवादी) दल दर्ता गरेसँगै प्रदेश–१ मा यसको असर देखिएको हो । लामो समयदेखि माधव नेपाललाई साथ दिँदै आएका एमालेका दोस्रो तहका १० नेता एमालेमै बसेपछि...

मन्त्रीले नै एमाले त्याग गरेपछि बागमतीमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

काठमाडौं । बागमती प्रदेशको मन्त्री नियुक्त भएर पद तथा गोपनीयताको शपथग्रहण गरेको एक सातामा नै प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले दल बदलेका छन् । मन्त्री खनाल गत बुधबार नेकपा एमालेका बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री अष्टलक्ष्मी...

काँग्रेसका जिल्ला सभापतिहरुको रिले अनसन शुरु

पोखरा । कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा रिले अनसन शुरु गरेका छन् । क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने माग गर्दै उनीहरुले बुधबारबाट २४ घण्टे रिले अनसन शुरु गरेका हुन् । यसैगरी सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा...