प्रमुख समाचार


दुवै मात्रा खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबवडी विकास

पोखरा । कोरोना भाइरसविरूद्धको खोप लगाएका ९० प्रतिशत मानिसमा एन्टिबडी विकास भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक सर्वेक्षणले देखाएको छ। मन्त्रालयले २०७८ साल असार २१ गतेदेखि साउन ३० गतेसम्ममा संकलित नमूनामध्ये १३ हजार १६१ जनाको परीक्षण गर्दा...

सत्ता गठबन्धन बैठक : मन्त्रिमण्डललाई छिटो पूर्णता दिने सहमती

काठमाडौं । सत्ता गठबन्धन दलको बैठक आज विहान बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले विगतको सरकारले अध्यादेश मार्फत ल्याएको बजेट सच्याउने भएको छ । आवश्यक कानुन बनाएर बजेट परिमार्जन गर्न सत्ता गठबन्धनका नेताहरुले प्रधानमन्त्री शेरबहादुर...

लोकसेवा आयोग प्रति जनताको ठूलो विश्वास र भरोसा छ : प्रदेश प्रमुख गुरुङ

पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले लोक सेवा आयोग प्रति जनताको ठूलो विश्वास र भारोसा रहेको बताएका छन् । गण्डकी प्रदेश लोकसेवा आयोगद्धारा तयार पारिएको प्रतिवेदन आइतबार बुझ्दै उनले यस्तो बताएका हुन् । उनले जनताको विश्वास र भरोसालार्ई...

कावुलका नागरिकलाई आफूसंग भएको सवै सरकारी सम्पत्ति हस्तान्तरण गर्न तालिवानको निर्देशन

पोखरा । तालिबानले अफगानिस्तानको काबुलका नागरिकलाई आफूसँग भएको सबै सरकारी सम्पत्ति एक साताभित्र तालिबानलाई हस्तान्तरण गर्न निर्देशन दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार तालिबानले सवारीसाधन, हातहतियार, अन्य सैन्य सामग्रीसहित सबै...

वामदेवले माधव नेपालसंग पदको बार्गेनिङ्ग गर्दै

पोखरा । नेकपा एमाले विभाजन गरी नेकपा एकीकृत समाजवादी निर्माणमा महत्वपूर्ण भूमिका खेलेका बामदेव गौतम अझै एमालेमै छन् । उनले सार्वजनिक रुपमै माधव नेपालको पक्षमा जाने बताइसकेका छन् । तर, औपचारिक रुपमा पार्टी परित्याग गरेका छैनन् । शेरबहादुर देउवालाई विश्वासको...

सवैतिर पाँच दलीय गठवन्धनको वहुमत पुग्ने–नेपाल

पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबैतिर पाँच दलीय गठबन्धनको बहुमत पुगेको बताएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको पहिलो संसदीय दलको बैठकमा अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रियसभामा पनि गठबन्धनको बहुमत पुगेको बताएका हुन्...

मन्त्रिपरिषद भोलि विस्तार हुने,सत्ता गठवन्धन वीच सहमति

पोखरा । सत्ता गठबन्धनका शिर्ष नेताहरु भोलि मन्त्रिमण्डल विस्तारको टुंगोमा पुगेका छन् । आज बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भोलि मन्त्रिमण्डल...

एमालेलाई पुन धक्का दिने तीन घटना घटाउँँदै देउवा सरकार

पोखरा । झण्डै दुई तिहाईको नेकपा एमाले नेतृत्वको सरकार अहिले प्रमुख प्रतिपक्षमा पुगेको छ । केन्द्र देखि सवै प्रदेश सरकार पनि एमालेविहीन वन्दै छन् । ऋव केही दिनमा नेपालको राजनीतिमा फेरि तीनवटा घटना हुँदैछन् । यी तीनवटै घटनाले प्रमुख प्रतिपक्षी दल एमालेलाई...

ओलीकै कारण एमाले मृत प्रायः कुनै पार्टीसंग एकीकरण नगर्ने

पोखरा । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले केपी ओलीकै कारण एमाले पार्टी मृत प्रायः अवस्थामा पुगेको बताएका छन् । आइतबार पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै नेपालले ओलीले ओली प्रवृत्तिकै कारण नेकपा एकता विफल र अहिले आएर पार्टी...