पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षले प्यानलसहितको उम्मेद्वारी दिएका छन् । सभापति, उपसभापति, महमन्त्री र सहमहामन्त्रीसहित सबैमा गरेर ६८ पदका लागि १५० जनाको उम्मेद्वारी दर्ता भएको कांग्रेस निर्वाचन...
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्यमा झरेको छ । हिजो मात्रै ६ जना संक्रमितको मृत्यु भएकोमा आज भने देशभर कसैले पनि संक्रमणका कारण ज्यान गुमाउनु नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै २४ घण्टामा २४६ जना...
काठमाडौं । कतार र नेपालबीच श्रम सम्झौता पुनरावलोकन गर्ने सहमती भएको छ । काठमाडौंमा आज भएको दुई देशका उच्च पदाधिकारी बीचको चौंथो बैठकमा सन् २००५मा भएको श्रम सम्झौता पुनरावलोकन गर्ने लगायतका बिषयमा सहमति भएको हो । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पाचौ दिनको दिन आज डिस्चार्ज भएका छन् ।सशस्त्र प्रहरी अस्पताल, बलम्बुमा चार दिन उपचार गराएर उनी शुक्रबार बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । कोभिड निमोनिया भएपछि उनी १३ मंसिरमा अस्पताल...
काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पदभार ग्रहण गर्दै छन् । चितवनमा सम्मपन्न दसौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ओलीले आज पदबहाली गर्न लागेका हुन् । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आज दिउँसो १ बजे थापाथलीस्थित...
पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश अधिवेशनको उद्घाटन समारोहमा पूर्व मन्त्री यज्ञबहादुर थापाले माइक कब्जा गरेर नेतृत्वलाई लल्कारेका छन् । कांग्रेस केन्द्रीय सदस्य एवं प्रदेश सभापतिका आकांक्षी अर्जुन जोशीलाई मात्र बोल्न दिएपछि प्रदेश सभापतिकै उम्मेद्वारी...
पोखरा । गण्डकी प्रदेशमा कांग्रेस भित्र वरिष्ट नेता रामचन्द्र पौडेल समूह (संस्थापन इतर) को किल्लाको रुपमा विश्लेषण गर्ने गरिन्छ । तर त्यही प्रदेशमा कांग्रेसको अधिवेशन उद्घाटन कार्यक्रममा संस्थापन (देउवा समूह) पक्षले कब्जा गर्न खोजेको भन्दै नारावाजी र होहल्ला...
काठमाडौं। कोरोना संक्रमित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले शुक्रबार डिस्चार्ज हुने भएका छन् । जबरा बिदामा नबसी र कार्यवहाक नतोकी बस्दा कार्यवाहक प्रधानन्यायाधीशको विवाद भएको थियो । जबराको भोलि नै डिस्चार्ज हुने जानकारी आएपछि कायममुकायम प्रधानन्यायाधीशको...
पोखरा । गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले कांग्रेस गण्डकी प्रदेश समितिको उपसभापति पदका लागि उम्मेदवारी दिने भएका छन् । यस अगाडि महामन्त्रीमा उठ्ने चर्चा गरिएका उनले आफूले उपसभापतिमा उम्मेद्वारी...