प्रमुख समाचार


डा. भुसाल बने नेकपा एसको महासचिव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महासचिवमा वेदुराम भुसाल चयन भएका छन् । आज बसेको सचिवालय बैठकले उनको नाम चयन गरेको हो । सचिवालयले चयन गरेपनि भुसालको नाम केन्द्रीय कमिटीले अनुमोदन गर्नुपर्नेछ । आजै बस्ने केन्द्रीय कमिटी बैठकले उनको नाममा सहमति जनाउने...

अन्य देशलाई ५० करोड खोप अनुदानमा दिने अमेरिकाको घोषणा

काठमाडौं । अमेरिकाले देशबाहिरका अन्य देशहरुलाई कोभिड विरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ । अर्को वर्षबाट थप ५० करोड फाइजर खोप विकासशील मुलुकहरूलाई अनुदानमा दिने अमेरिकाले घोषणा गरेको छ । संयुक्त राष्ट्रसङ्गको महासभाको अवसरमा आयोजना गरिएको भर्चुअल कोभिड–१९...

प्रतिनिधि सभाको बैठक आज

काठमाडौं । एमालेको अवरोधकै बिच पनि प्रतिनिधि सभाको बैठक आज दिउँसो २ बजे बस्दैँछ ।बार दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ। आज आर्थिक विधेयकमाथि छलफल, उक्त विधेयकमाथि प्राप्त संशोधन निर्णयार्थ प्रस्तुत गर्ने, अर्थमन्त्री जनार्दन...

नेपाललाई असफल राष्ट्र बनाउन एमसीसी : विप्लव

पोखरा । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपाललाई असफल राष्ट्र बनाउन एमसीसीको खेल सुरु भएको बताएका छन् । पोखरामा भएको अखिल क्रान्तीकारीको २२ औ सम्मेलनलाई सम्बोधन गदै विप्लवले एमसीसी लागू गराएर असफल राष्ट्र बनाउन अमेरिका लागि...

गण्डकी: २४ घण्टामा २२१ संक्रमित सन्चो भए, १७३ जनामा संक्रमण पुष्टि

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा २२१ जना कोरोना संक्रमित कोरोना संक्रमणमुक्त भएका छन् । सोही समयमा १७३ जना संक्रमित थपिएका छन । संक्रमित हुनेमा कास्कीका १२८ जना,म्यादीका ३, पर्वतका १, गोरखा १, लमजुङका १६, तनहुँका ८, बागलुङका १, स्याङ्जाका १०...

गण्डकीः ६ महिनामा १२५ महिला र ५४ बालबालिकामाथि हिंसा, महिलामाथि घरेलु हिंसा बढ्दो

पोखरा । हिंसा, शोषण, दुर्व्यवहार र उपेक्षाबाट सुरक्षित हुनु सम्पूर्ण बालबालिकाको अधिकार हो। तथापी, नेपालसहित विश्वभरका सबै प्रकारका आर्थिक-सामाजिक पृष्ठभुमि, उमेर समुह, धर्म तथा संस्कृतिका लाखौं बालबालिका हिंसा, शोषण र दुर्व्यवहारबाट पिडित छन्। गण्डकी...

गर्मी हुने दिन दोब्बर : वैज्ञानिकको चेतावनी, ‘थोरै तापक्रम बढ्दा हिमाली भेगमा उथलपुथल हुनसक्छ’

काठमाडौं । पृथ्वीमा मौसमी परिवर्तनले हलचल मच्चिएको छ । जलवायु परिवर्तनका कारण मौसममा अकल्पनीय परिवर्तन भईरहेको छ । वैज्ञानिकहरुको अनुसार तापक्रम थोरै बढ्दा पनि हिमाली क्षेत्रमा उथलपुथल हुने गर्छ । यसै वर्ष मुस्ताङमा पुस- माघमा पर्ने हिउँ पहिलोपटक वैशाखमा...

मुक्तिनाथ असोज १० देखि खुल्दै, पिसीआर रिपोर्ट अनिवार्य

गलेश्वर । झण्डै पाँच महिनादेखि बन्द रहेको प्रसिद्ध मन्दिर मुक्तिनाथ खुला गरिने भएको छ । यही असोज १० गतेदेखि मुक्तिनाथ मन्दिर सर्वसाधारण श्रद्धालुका लागि खुला गरिने भएको हो । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा...

गुल्मीमा पहिरोमा परि एकै घरका तीन दिदीबहिनीको घटनास्थलमै मृत्यु

बुटवल । गएराती खसेको पहिरोमा परि गुल्मीमा एकै परिवाका तीन जनाको ज्यान गएको छ । दुई जुम्ल्याहासहित तीन दिदीबहिनीको मृत्यु भएको हो । रेसुंगा नगरपालिका वडा नम्बर ८ तम्घास थुम्का लाइनका तिलक परियारको घर पहिरोले पुरिदाँ तिलककी तीन छोरीको मुत्यु भएको हो ।मृत्यु...