प्रमुख समाचार


प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटार पुगेका छन् । बुधबार बिहान प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । अहिले दुई नेताबीच छलफल चलिरहेको बालुवाटार स्रोतले बतायो । मन्त्रिपरिषद...

सभामुख सापकोटाविरुद्धको मुद्धाको संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । आजको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । आज संवैधानिक इजलासमा सभामुखविरुद्धको सुनुवाइ पहिलो नम्बरमै पेसीमा राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा...

छिट्टै ओमानसँग दुई पक्षीय श्रम सम्झौता गर्ने मन्त्रालयको तयारी

काठमाडौं । ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । नेपालीहरूको श्रम गन्तव्य मुलुक ओमानसँग श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार सम्झौताका लागि मस्यौदा...

देशभर १२ संक्रमितले गुमाए ज्यान, थपिए १,१५८ संक्रमित

काठमाडौं । देशभर पछिल्लो अपडेट अनुसार १२ जना संक्रमितको मृत्यु भएको छ ।यो सँगै नेपालमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ यस्तै पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयले जानकारी...

परराष्ट्रमन्त्री खड्काको सपथ बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ । अधिवक्ता विशाल न्यौपानले सर्वोच्चमा रिट हालेका हुन् । २०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए । मन्त्री खड्काको...

नेकपा एसले मन्त्री बन्नेको नाम टुँगो लगायो, को–को बन्दैछन् मन्त्री ?

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी हुने नेताहरुको नाम टुँगो लगाएको छ ।  सत्तापक्षीय गठबन्धनले नेकपा (एकीकृत समाजवादी) लाई ६ वटा मन्त्रालय दिएको छ । मन्त्रालय भागबण्डाको टुँगो लागेपछि अध्यक्ष नेपाल पार्टीबाट क–कसलाई सरकारमा पठाउने भनेर...

‘गुलाब’ चक्रवात‍को प्रभाव : वर्षा हुने तर भारी वर्षा नहुने

पोखरा हाल मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा केही दक्षिणतिर रहेको छ। बंगालको खाडीमा गहिरो न्यून चापिय क्षेत्र बन्न शुरु भई ९ असोजमा बनेको 'गुलाब' नामक शक्तिशाली चक्रवात‍को असर नेपालमा सामान्य पर्ने देखिएको छ । उक्त चक्रपात हाल पश्चिम दिशा तर्फ...

आज साँझ वा भोलीसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अब छिट्टै पूर्णता पाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेसंगै मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । मंगलबार वा बुधबारसम्ममा मन्त्रिमण्डलले...

७ संक्रमितको मृत्यु, २४ घण्टामा १,२८२ जनामा संक्रमण, १,२६२ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो अपडेटअनुसार देशभर ७ संक्रमितले कोरोनासँग लड्दालड्दै ज्यान गुमाएका छन् । पछिल्लो समय मृत्यु भएकासँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार १०१ पुगेको छ । पछिल्लो २४ घण्टामा १,२८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...