प्रमुख समाचार


कांग्रेस महाधिवेशन : कृष्णप्रसाद सिटौला देउवा समूहमा लागे

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले आगामी महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवालाई सघाउने भएका छन् । आजमात्रै सिटौलाले सभापति देउवासँग महाधिवेशनमा सहकार्य गर्ने लक्ष्यसहित भेटवार्ता गरेका छन् । १४औं महाधिवेशनको संघारमा सिटौला...

एमाले विधान महाधिवेशन प्रभु साहले गरे बहिष्कार

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आजदेखि विधान अधिवेशन सुरु हुँदैछ । उक्त अधिवेशनमा प्रभु साह नजाने भएका छन्। एमालेले नेकपाकालिन विचारलाई आत्मासात् नगरेको र आफूले अघि सारेको ८ बुँदे मागपनि सुनुवाई नभएको भन्दै साहले विधान महाधिवेशन बहिष्कार...

बैंकिङ क्षेत्रमा तरलताको चरम अभाव

काठमाडौं । तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले निष्कासन गरेको रिपोमा बैंक तथा वित्तीय संस्थाहरूले बिडिङमा राखिएको भन्दा बढी रकम माग गरेका छन् । बैंकिङ क्षेत्रमा तरलता अभाव हुन थालेपछि राष्ट्र बैंकले पछिल्लो १ महीनामा पटकपटक गरेर १ खर्ब ३० अर्ब...

एमालेको विधान महाधिवेशन आजदेखि : पार्टीको नीति र विधि तय गर्ने

काठमाडौं । नेकपा एमालेले आजदेखि विधान महाधिवेशन सुरु गर्दैछ । ललितपुरको गोदावरीमा हुन लागेको विधान महाधिवेशनको मध्यान्ह १२ बजे अध्यक्ष केपी ओलीले उद्घाटन गर्नेछन् । विधान महाधिवेशन आगामी तीन दिन सञ्चालन हुनेछ । नेकपा विभाजन, सत्ताबाट बहिर्गमन र पार्टी...

स्याङ्जा : रोकिराखेको ट्याक्टर आफैँ गुड्दा महिलाको ज्यान गयो

स्याङजा । स्याङ्जामा रोकिराखेको ट्याक्टर आफै गुड्दा ट्याक्टरको ठक्करबाट एकको ज्यान गएकोे छ । ट्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको हो स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नम्बरको ट्र्याक्टरको ठक्करबाट...

म आत्महत्या गर्न सक्दिनँ, बरु लडेर मर्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू लड्ने कि मर्ने ठाउँमा पुगेको बताएका छन् । उनले आफू आत्महत्या गर्ने अवस्थासम्म पुगेको सुनाए । ‘लड्ने कि मर्ने ठाउँमा पुगेको छु,’ प्रचण्डले राजधानीमा आयोजित अखिल क्रान्तिकारीको २२औं...

बादल भन्छन: जबज जनवादी कार्यक्रम हो, अहिले पनि सान्दर्भिक छ

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन् । बिहीबार नेकपा एमाले विधान महाधिवेशन मुल समारोह समितिले गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै स्थायी कमिटी सदस्य बादलले...

एमाले विधान महाधिवेशनको तयारी पूरा, ६ हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको तयारी पुरा भएको छ । भोली (असोज १५ गते) शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिए महाधिवेसशन मूल समारोह समितिले जनाएको छ । समितिले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो । समितिले...

आज पनि संसदमा एमालेको नाराबाजी, अर्को बैठक असोज १९ गते

काठमाडौं । आज पनि प्रतिपक्षी दल नेकपा एमालले प्रतिनिधि सभाको आजको बैठक सुरु हुनासाथ नाराबाजी गरेको छ । पार्टी विभाजनमा भुमिका खेलेको भन्दै सभामुखसँग रुष्ट बनेको एमालेले बैठकको सुरुवातमा नाराबाजी गर्दै अवरोध गरेको हो । माधवकुमार नेपालसहितका १४ सांसदलाई...