प्रमुख समाचार


आपूर्तिमन्त्री गजेन्द्र हमालद्धारा राजीनामाको घोषणा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामाको घोषणा गरेका छन् । रिपोर्टर्स नेपालका लागि ऋषि धमलासँग कुरा गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।प्रधानमन्त्री देउवाले अस्ति शुक्रबार मन्त्रीपरिषद विस्तार गर्दै उनलाई आपूर्ति...

प्रधानमन्त्री देउवा पोखरा आउँदै, यस्तो छ भिजिट तालिका

कास्की । प्रधानमन्त्री शेरबहादुर देउवा आज पोखरा आउँदै छन् । । गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा हुने भएपछि सोही समारोहमा सहभागी हुन देउवा पोखरा आउन लागेका हुन् । गण्डकी प्रदेश सरकारले गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्ने भएको छ । भोलि पोखरामा विशेष समारोहका...

साफ च्याम्पियन्सिप : आज नेपाल बलियो भारतसंग भिड्दै

पोखरा । मालदिभ्समा जारी साफ च्याम्पियन्सिपमा नेपाल आज (आइतबार) भारतसँग भिड्दै छ । सुरुदेखि लगातार दुई खेल जितेको नेपालले आज भारतसंग पनि जित निकाल्ने योजनामा छ । खेल नेपाली समयानुसार राति ९: ४५ मा सुरु हुनेछ । यसअघि नेपालले आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई...

थप ७६० जनामा संक्रमण, ११ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ७६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ३१ नमूना परिक्षण थर्दा थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ८९९ जना संक्रमण मुक्त भएका छन्, भने थप ११ संक्रमितको मृत्यु...

योग्य र क्षमतावान् साथीलाई मन्त्री बनाउन नसके पनि उचित जिम्मेवारी दिने देउवाको आश्वाशन

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् । स्कूल अफ डेमोक्रेसी, अमेरिका शाखाले प्रकाशन गरेको ‘विश्वेश्वरप्रसाद...

चितवनमा गठबन्धन बनाएरै चुनावमा जान्छौँ: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा गठबन्धनबाट चुनाव लड्ने बताएका छन् । चिवनमा पत्रकारसंग कुराकानी गदै प्रचण्डले यस्तो बताएका हुन् । उनले भने, “चितवन जस्तो जिल्लामा हामी समझदारीका...

ओली अब गाई खोद्दै एउटा काँधमा हलो र अर्कोमा सूर्य बोकेर हिँड्छन् : मन्त्री खतिवडा

पोखरा । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी निर्वाचनमा लोकतान्त्रिक र बामपन्थी शक्तिको बीचमा समिकरण भएर अगाडि बढ्ने बताएका उनले एमाले र राजावादी पार्टी राप्रपाका बीचमा तालमेल हुने समेत उद्घोष गरे । शनिबार नेकपा (एकीकृत समाजवादी) कास्कीले...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

काठडमाडौं। नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन्। आज  साँझ राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त मन्त्रीहरुले सपथ खाएका हुन् । त्यस्तै, राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ खुवाएका छन्। प्रधानमन्त्री...

कोरोना अपडेट : १० जनाको ज्यान गयो, ७६४ जनामा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो अपडेट अनुसार देशभर १० संक्रमितले ज्यान गुमाएका छन । देशका विभिन्न जिल्लामा रहेका संक्रमितले उपचारको क्रममा ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार २१० पुगेको मन्त्रालयले...