प्रमुख समाचार


स्याङजामा जिप दुर्घटना : दुईको मृत्यु, १५ घाइते

स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । वालिङ नगरपालिका(१० मोदीखोलाको भित्री सडक खण्डमा जिप खस्दा दुई जनाको ज्यान गएको छ भने १५ जना घाईते भएको स्याङ्जा प्रहरीले जनाएको छ । ग १ ज ४९१८ नम्बरको जिप हिजो आइतबार साँझ दुर्घटना भएको...

बुटवल अपडेट झडपमा घाइते भएका तीन जनाको मृत्यु

बुटबल । रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा तीन जनाको मृत्यु भएको छ। भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका सर्वसाधारणहरुमध्ये तीन जनाको ज्यान गुमेको सुरक्षा स्रोतले पुष्टि गरेको छ। जग्गा कब्जा गरी बसेका र प्रहरीहरुबीचको झडपमा घाइते...

यात्रा गर्दा यस्ता कुरामा ख्याल गर्नुस्, नत्र समस्यामा परिन सक्छ (भिडियो)

पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले दशैंको मुखमा पनि ठाउँठाउँमा सवारी साधन सञ्चालनमा कठिनाई रहेको बताएका छन् । गण्डकी प्रदेशको दाउन्ने र ग्रामिण क्षेत्रका अधिकांस सडकमा सवारी सञ्चालनमा कठिनाई रहेको उनले जानकारी...

मन्त्री भएकाहरुलाई बोलाएर माधव नेपालले दिए यस्तो निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री भएकाहरुलाई आफ्नो जिम्मेवारी र कर्तव्यको ख्याल राखेर काम गर्न निर्देशन दिएका छन् । पार्टीका तर्फबाट मन्त्री भएकाहरुलाई आइतबार बिहान पार्टी कार्यालयमा बोलाएर अध्यक्ष...

प्रधानमन्त्री देउवाले भने, ‘अहिले गर्नु धेरै छ, धेरै बोल्नु छैन’(भिडियोसहित)

पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अहिले गर्नुपर्ने धरै रहेकाले धेरै बोल्नु छैन’ भनेका छन् । गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा समारोहलाई आइतबार सम्बोधन गर्दै उनले यस्तो भनेका हुन् । उनले देशका लागि गर्नुपर्ने धेरै नै रहेको धारणा राख्दै संघीयताको...

गण्डकी साक्षर प्रदेश घोषणा

कास्की । प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा गण्डकी प्रदेश साक्षर प्रदेश घोषणा गरिएको छ ।आज पोखरामा आयोजित कार्यक्रममा उनले गण्डकी प्रदेश साक्षर भएको घोषणा गरेका हुन्। गण्डकी प्रदेशको शिक्षा, विज्ञान तथा प्रविधि विकास मन्त्रालयले प्रदेश साक्षर घोषणा गर्ने...

थुनुवाको हिरासतमै मृत्यु , जिप्रकामा ढुंगामुढा, प्रहरीसहित दर्जन बढी घाइते

सुनसरी। जिल्ला प्रहरी कार्यालय सुनसरीमा एक थुनुवाको हिरासतमै मृत्यु भएको छ । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिम साहको हिरासतमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोहम्मदको हिरासतमै मृत्यु भएपछि आफन्तले जिप्रका पुगी प्रहरीमाथि...

विवाद र आलोचनाबीच पदमा बस्न उचित लागेन : हमाल

काठमाडौं । विवाद र आलोचनाबीच पदमा बसिरहन उचिन नलागेको मन्त्री गजेन्द्रबहादुर हमालले बताएका छन् । उनले सर्व आलोचनार प्रश्न उठेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीबाट आज बिहान राजिनामा दिएपश्चात यस्तो प्रतिक्रिया दिएका हुन् । आफ्नो नियुक्तिलाई लिएर सार्वजनिक...

बालुवाटार पुगी राजीनामा पत्र बुझाएर फर्किए हमाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले मन्त्री पदबाट राजीनामा दिएका छन् । सर्वत्र विवाद र आलोचना पश्चात केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएका हुन् । स्रोतकाअनुसार हिजो बेलुकी...