प्रमुख समाचार


मौसम अपडेट : यी प्रदेशमा धेरै पानी पर्ने, सर्तक रहन आग्रह

काठमाडौं । आइतबार देखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । अहिले पनि केही स्थानमा वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश...

डोटीः बाढीपहिरोमा परि ८ को मृत्यु, एक बेपत्ता

भारी वर्षाका कारण आएको बाढी, पहिरामा परी डोटीमा आठ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। उनीहरूको मंगलबार मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार बाढी, पहिरामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–११ की...

पहिरोमा पुरिएर एकै घरका दुई नाबालकको मृत्यु

झापा । धरान १३ मा पहिरोमा पुरिएर दुई नाबालकको मृत्यु भएको छ । पहिरोमा पुरिएर धरान १३ को नागेश्वर मार्गका ७ वर्षीया निसु राई र वर्ष ४ का निहान राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । उनीहरु दिदीभाई रहेको प्रहरीले बताएको छ । प्रहरीका...

एमाले स्थानीय तहको अधिवेशनका कारण प्रतिनिधिसभा बैठक पर सर्यो

पोखरा । नेकपा एमालेले यही कात्तिक ९ गते देशभरका ७५३ वटै स्थानीय तहको अधिवेशन गर्दैछ । त्यसैलाई मध्येनजर गर्दै उक्त दिन बस्ने प्रतिनिधिसभाको बैठक सभामुख अग्नी सापकोटाले दुईदिन पर सारेका छन् । निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको एमालेकै आग्रहमा ९ कार्तिकका...

प्रधानमन्त्रीद्वारा विपद प्रभावितको तत्काल उद्धार गर्न निर्देशन

काठमाडौंँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षातका कारण प्रभावितहरुको उद्धार र राहतको लागी निर्देशन दिएका छन् । आज बिहान गृहमन्त्री बालकृष्ण खाणँलाई बोलाएर प्रधानमन्त्रीले सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो...

मौसम पूर्वानुमान, पाँच वटा प्रदेशका केही स्थानमा भारी वर्षाको संभावना

पोखरा । हाल बंगालको खाडिमा र मध्य भारतमा रहेका न्यून चापिय प्रणालीहरु र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रहि देशभर धेरै स्थानहरुमा हल्का देखि मध्यम...

थप ५९१ जनामा संक्रमण, ९ संक्रमितको मृत्यु

पोखरा । नेपालमा थप ५९१ जनामा कोरोनाभइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ६९७ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा ९३७ जना संक्रमण मुक्त भएका छन् । भने थप ९ संक्रमितको मृत्यु...

फुटवल टोली स्वदेश फिर्ता, मुख्य प्रशिक्षक अलमुताइरी फर्केनन्

काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी खेलाडीसगै नेपाल फर्केनन् । माल्दिभ्समा आयोजना भएको १३औं संस्करणको साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली सोमबार नेपाल आइपुगेको छ । तर, नेपाली टोलीका मुख्य...

कर्णालीमा कांग्रेस माओवादी विवाद बढ्ने संकेत

सुर्खेत । पार्टी ह्वीप उल्लंघन गर्दै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकारलाई विश्वासको मत दिएवापत मन्त्री बनाइएका तत्कालीन एमाले (हाल समाजवादी) का तीन नेताको पदावधि दुई साता मात्रै बाँकी छ । उनीहरुको बहिर्गमनसँगै कर्णालीमा पाँच नयाँ मन्त्री...