प्रमुख समाचार


कस्तो अवस्थामा मुख्यमन्त्री,मन्त्रीले हेलिकोप्टर चढ्ने ? कार्यविधि बनाउँदै गण्डकी सरकार

पोखरा । प्रदेशका मुख्यमन्त्री र मन्त्रीले विभिन्न कार्यक्रममा जाँदा हेलिकोप्टरको प्रयोग गर्ने विषय विभिन्न समयमा आलोचनाको विषय बन्ने गरेको छ । कतिपय अवस्थामा रवाफ देखाउन राज्यशक्तिको दूरुपयोग भएको भन्दै आलोचना हुनेगरेको छ । यस्तो आलोचनाबाट बच्न र हेलिकोप्टरको...

कार्यदल संयोजकबाट राजिनामा दिने रावलको घोषणा, स्थायी समितिमा फरक मत राखे

पोखरा । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले यस अगाडि पार्टीले गठन गरेको १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट राजीनामा दिने घोषणा गरेका छन् । शुक्रबार स्थायी समितिको बैठक पछि उनले यस्तो घोषणा गरेका हुन् । अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति...

गण्डकीमा २५९१ हेक्टरमा लगाइएको धानबालीमा पूर्ण क्षति, कुन जिल्लामा कति क्षति ?

पोखरा । गण्डकी प्रदेशमा दुई हजार पाँच सय ९१ हेक्टरमा लगाइएको धानवाली पूर्णरुपमा क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा चार हजार ७१५ हेक्टरमा लगाइएको धानबालीमा आंसिक क्षेती भएको छ । प्रदेश कृषि विकास निर्देशनालय गण्डकीका...

जलवायु परिवर्तनः प्रकोपबाट जोगिन नेपाललाई ५० खर्ब बढी चाहिने

काठमाडौं । नेपालमा पछिल्लो समय भईरहेको बेमौसमी वर्षा, बेमौसमी हिमपातबाट निम्तिएको क्षतिले जलवायु परिवर्तको गतिलै प्रमाण पेस गरेको छ। कार्तिकमा परेको असामान्य वर्षाले नेपालमा १०० जनाभन्दा धेरैको ज्यान लिइसकेको छ भने अर्बौँ रुपैयाँको क्षति पुगेको छ।धानबालीमा...

‘अर्ली–ईलेक्शन’ गठबन्धनले भनेअनुसार हुन्छ: प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्ली इलेक्सनबारे सकारात्मक धारणा राखेका छन् । उनले यसबारेमा सत्ता गठबन्धनसँग छलफल गर्ने स्पष्ट पारेका छन् । बाढिरपहिरो र डुबान क्षेत्रको निरीक्षण गर्न सुदुरपश्चिम प्रदेश पुगेका प्रधानमन्त्री देउवाले आज विहान...

१० बुँदेको औचित्य समाप्त भएको छैन, स्थायी समितिमा एजेन्डा बनाउछौँः ज्ञवाली

काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले १० बुँदे सहमतिको औचित्य समाप्त नभएको बताएका छन् । “१० बुँदे सहमति कार्यान्वयनका लागि पार्टी अध्यक्ष केपी ओलीकै हस्ताक्षरमा अन्तर पार्टी निर्देशन–१२ जारी भएको हो । हिजो अस्ति कुन सन्दर्भमा के बोल्नुभयो,...

गण्डकी प्रदेशमा मन्त्रालय बढाइयोे, जनशक्ति र पूर्वाधार बढाइएन

पोखरा । गण्डकी प्रदेशमा कृष्ण चन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार गठन भएसंगै ८ मन्त्रालयबाट बढाएर अहिले १२ वटा मन्त्रालय पु¥याइएको छ । तर, जनशक्ति र पूर्वाधार नबढाउँदा समस्या देखिएको छ । यस अघिको पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमा सुरुमा ७ वटा मन्त्रालय...

एमालेले १०औँ महाधिवेशन चितवनमा गर्ने, बादल नेतृत्वमा मुल व्यवस्थापन समिति

काठमाडौं । नेकपा एमालेले आफ्नो १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिर दोस्रो हप्ता चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको हो । एमाले महाधिवेशन १० देखि १२ मंसिरसम्म हुँदै छ । एमालेले स्थायी कमिटी सदस्य रामबहादुर...

राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्ने पक्का भएको छ । गठबन्धनको बिहीबार हेटौडामा बसेको बैठकले काँग्रेस नेता इन्द्रबहादुर बानियाँको सम्भावनालाई टार्दै नेकपा एसका नेता पाण्डेलाई मुख्यमन्त्री...