प्रमुख समाचार


निराश बने जबरा : राजीनामाको विकल्पबारे तीव्र छलफल

पोखरा । आज बोलाइएको फुलकोर्ट बहिष्कार गर्ने न्यायाधीशहरुको निर्णय पछि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा निराश बनेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरूले साथ नदिने भएपछि प्रधानन्यायाधीश जबरा यतिबेला आफ्ना निकटस्थहरूसँग छलफलमा जुटेको बताइएको छ । प्रधानन्यायाधीशको...

जबराको आह्वानमा आज ‘फुलकोर्ट’, न्यायाधीशहरुले बहिष्कार गर्ने

काठमाडौं । चारैतिरबाट विवादमा तानिएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज फुलकोर्ट अर्थात पूर्ण बैठक बोलाएका छन् । आईतबार नेपाल बार एशोसिएसनका पदाधिकारीसँगको भेटमा प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउने बताएका थिए ।फुलकोर्ट आज...

आजको मौसम पूर्वानुमान : अहिले घाम लागे पनि पानी पर्न सक्ने

पोखरा । नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य आंशिक प्रभाव परिरहेको छ । यसका कारण गत हप्तादेखि हल्कादेखि मेघगर्जन सहितको वर्षा भईरहेको छ । अस्ति देखि भने मौसम पुरा नखुले पनि केहीछिन घाम लाग्ने र सामान्य वर्षा हुने भईरहेको छ । यस्तै आज पनि...

पछिल्लो २४ घण्टामा ८७७ जना सन्चो भए, ५५७ जनामा संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना संक्रमित सन्चो भई घर फर्केका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत संक्रमित मध्ये सो संख्यामा निको भएका हुन् ।यस्तै सोही समयमा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ६१ जनाको पीसीआर परीक्षण...

स्थानीय तहको कानुन प्रदेशसँग नबाझिने गरि बनाउन मन्त्री थापाको आग्रह

पोखरा । गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुन बनाउदाँ प्रदेशसँग नबाझिने गरि बनाउन आग्रह गरेका छन् । मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा...

प्रदेश १ मा तनावमा दलहरु, मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिने नलिने अन्योल

विराटनगर । प्रदेश १ फ्लोर क्रस गर्ने त्रासले दलहरु तनावमा देखिएका छन् । यसैका कारण आज मुख्यमन्त्रीले विश्वासको मत लिने नलिने भन्ने समेत अन्योल देखिएको छ । बैठक स्थगित गर्न कांग्रेस र एमालेले माग गर्दै सभामुखलाई लिखित आग्रह गरेका छन् । सत्तरुढ दल नेकपा...

आज विश्वासको मत लिदैँ मुख्यमन्त्री आचार्य: मत पाउने सम्भावना न्युन

विराटनगर । गत शुक्रबार प्रदेशसभामा विश्वासको मत मागेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज (आइतबार )विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेका आचार्यले विश्वासको मत पाउने सम्भावना भने न्युन रहेको छ । मुख्यमन्त्री आचार्यसँग बहुमत पुर्‍याउनका लागि...

धादिङमा गुडिरहेको बसमा आगो लाग्यो

पोखरा । धादिङमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आइरहेको पञ्चकोशी यातायात प्रालिको ना ६ ख १४७१ नम्बरको बसमा आइतबार राति २ बजे गजुरीमा आगलागी भएको धादिङ प्रहरीका प्रवक्ता डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए । उनका अनुसार इलेक्ट्रिक...

कास्कीका ७२ मध्ये ६२ वडामा एमालेको सर्वसम्मत नेतृत्व (कुन वडा कस्को नेतृत्वमा ?)

पोखरा । नेकपा एमालेले कास्कीमा अधिकांस स्थानमा वडा कमिटीको नेतृत्व सर्वसम्मत चयन गरेको छ । पोखरा महानगरपालिकाका ८ र माछापुच्छ«े गाउँपालिका २ वटा वडा बाहेक सबै वडामा अधिवेशन सर्वसम्मत चयन भएको एमाले कास्कीका सचिव दामोदर बैरागीले जानकारी दिए । बाँकी रहेका...