प्रमुख समाचार


कोभिड अपडेटः देशभर ११ संक्रमितको मृत्यु, ५५५ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११ संक्रमितले ज्यान गुमाएका छन् । देशका विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा बसेकाहरु मध्ये सो संख्यामा संक्रमितको मृत्यु भएको हो । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण्बाट ज्यान गुमाउनेको संख्या ११ हजार ४२७...

ओलीलाई भरतपुरकी मेयर दाहालले भनिन्,‘दुई पटक माओवादीले नै प्रधानमन्त्री बनाएको हो, ठूला कुरा नगर्नुहोस्’

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठूला कुरा नगर्न चेतावनी दिएकी छन् । हिजोमात्र भरतपुर पुगेर ओलीले छोरीलाई कांग्रेस र बाबु (प्रचण्ड)लाई एमालेले बोक्दा पछुतो भएको बताएका थिए । त्यसैको जवाफ दिँदै उनले...

टेकअफको लागि गुडिरहेको सीता एयरको जहाज बँदेलसँग ठोक्किदाँ दुर्घटना

काकमाडौं । सीता एयरको जहाज दुर्घटनामा परेको छ । नेपालगञ्ज विमानस्थलमा बँदेलसँग ठोक्किदाँ जहाज दुर्घटना भएको हो । मंगलबार बिहान नेपालगञ्जबाट हुम्लाको सिमिकोट उड्न लागेको जहाज धावनमार्गमा गुड्दै गर्दा बँदेलसँग ठोकिन पुगेको विमानस्थलले जनाएको छ । दुर्घटनाबाट...

आज देखि यम पञ्चक (तिहार) सुरु, काग र कुकुर तिहार एकै दिन

पोखरा । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यम पञ्चक अर्थात् तिहार आजदेखि शुरु हँदैछ । आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए...

देशभर ९ संक्रमितले गुमाए ज्यान, थपिए ५३३ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ११ हजार ६६४ नमूना परीक्षण गरिएकोमा ५ सय ३३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा ७ हजार ४६८ नमूनाको पीसीआर र ४ हजार १९६ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

राजीनामाका लागि बैशाखसम्म समय दिन जबराको प्रस्ताव, न्यायाधीशहरु भन्छन् कुर्न सकिन्न

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामाका लािग वैशाखसम्मको समय दिन प्रस्ताव गरेका छन्। वैशाखसम्म प्रशासनिक काम गर्न दिन आग्रह गर्दै न्यायाधीशसँग उनले उनले पाँच महिना समय दिन प्रस्ताव राखेका हुन् प्रधानन्यायाधीश जबराले न्यायाधीशहरुले वार्ताका...

भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेट

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिको अनुसार यस वर्षको भाइटीकाको साइत ११ बजेर २ मिनेट रहेको छ । विकास समितिका अनुसार कात्तिक २० गते बिहान ११ बजेर २ मिनेटमा सदस्य यमद्वितीया भाइटीका (किजापूजा)को...

प्रम देउवाले आज र्वल्ड लिडर समिटमा सम्बोधन गर्ने, भोलि मोदीलाई भेट्ने

काठमाडौं । स्कटल्याण्ड पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि मंगलबार भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने भएका छन् ।भेटका क्रममा केकस्ता विषयमा छलफल हुनेछ भन्ने सर्वत्र चासोको विषय भएपनि अहिले नै यहि मुद्धामा कुरा हुन्छ भन्ने यकिन भएको छैन । विभिन्न...

प्रदेश १ः मुख्यमन्त्री आचार्यको फैसला आज, गठबन्धनबाटै मुख्यमन्त्री बनाउने तयारी

काठमाडौं । अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको आज छिनोफानो हुदैँछ । नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि आज बैठक बस्दैछ । आचार्यले मत पाउने सम्भावना निकै नै न्युन छ । मत विभाजनका लागि आज प्रदेश...