प्रमुख समाचार


विश्वासको मत लिदैँ बागमतीका मुख्यमन्त्री पाण्डे, आजै मतदान

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठक बस्दैँछ । सोही बैठकमा पाण्डेले विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका छन् । प्रस्ताव पेश भएसँगै सम्भवत् आजै मतदान पनि हुने...

तिहार सकिएसँगै आजदेखि छठको रौनक सुरु

महोत्तरी । छठ पर्व आजदेखि विधिवत सुरु भएको छ । तिहार सकिएसँगै मिथिला क्षेत्रमा छठ पर्वको रौनक छाएको छ। पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी...

सल्यानमा बस दूर्घना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुग्यो

सल्यान । तिहार मनाएर फर्किनेहरु सबार रहेको बस दूर्घटना हुँदा सल्यानमा १२ जनाले ज्यान गुमाएका छन् । आइतबार भएको बस दूर्घटनामा १० महिला र २ पुरुषले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । सल्यानबाट यात्रु बोकेर दाङ तुल्सीपुरतर्फ...

सँस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउँछः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गरेका छन् । नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश...

आज यम पञ्चक (तिहार) को चौथो दिन, गोवर्धन पूजा गरेर मनाईदै

पोखरा । आज गोवर्धन पूजा अर्थात् यम पञ्चकको चौथो दिन । कृषिप्रधान देश नेपालमा आजको दिनले आफ्नो अणुवांशिक पहिचान गुमाएर साँढेबाट हल गोरूमा परिणत जीवले हाम्रो कृषि जीवनमा राखेको महत्त्वका कारण सम्झिने गरिन्छ । त्यसैगरी, नेवार समुदायले आज म्ह:पूजा आत्मशुद्धिको...

गठबन्धन पूरै समय रहन्छ, कुनै शंका छैन: प्रधानमन्त्री

काठमाडौंँ । प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताएका छन् । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) मा भाग लिएर...

देशभर ७ संक्रमितको मृत्यु, थपिए ४४७ संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएको अपडेट अनुसार देशभर ७ संक्रमितले ज्यान गुमाएका छन् ।योसँगै नेपालमा मृत्‍यु हुनेको संख्या ११ हजार ४३४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।६ हजार ५ सय...

‘लसपसबाट जन्मिएको एकीकृत समाजवादीको ठेगान छैन, महाधिवेशनमा बोलाउँदैनौँ’:एमाले

नेकपा एमालेले १० औँ महाधिवेशनमा एकीकृत समाजवादीलाई निम्तो नदिने भएको छ । अन्य पार्टीका नेतालाई बोलाईरहँदा आफ्नै दलबाट छुट्टिएर गएको पार्टीलाई भने एमालेले नबोलाउने भएको हो । एमाले प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचार प्रमुख योगेश भट्टराईले...

गगनले भने, ‘चुनावमा एमालेलाइ कुचोले बढार्ने हो, कुनाकाप्चा अड्किएका धुलोलाई भ्याकुम लगाउने हो’

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई कुचोले बढार्ने अभिव्यक्ति दिएका छन् । नेकपा एमाले अध्यक्ष ओलीले आफूहरुले नै चुनाव जित्ने र पहिलो पार्टी आफुहरु नै नरहेको दाबी गरिरहेको बेला थापाले सबै तहमा...