प्रमुख समाचार


अख्तियारको काम प्रति प्रदेश प्रमुख गुरुङको असन्तुष्टि: ठुला माछा जति फुस्कनी, सानालाई तर्साए जस्तो

पोखरा । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनअपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन् । आयोग पोखरा कार्यालयको ३१ औँ वार्षिक प्रतिवेदन बुझदै गुरुङले अख्तियारले काम गर्न सकेको महशुस जनताले अझै गर्न नसकेको बताए ।...

पोखरा : सेती किनारमा एकादशी मेला,भक्तजनको घुइँचो

पोखरा । ९५ वर्षीया टुल्की तिमिल्सीना लौरीको सहारामा सिर्जनाचोकबाट हिड्दैँ सेती किनार पुगिन् । उनी यसै आज सेती किनार गएकी भने हैनीन्। आज ठुलो एकादशी अर्थात हरिबोधनी एकादशीको दिन सेतीको पानीमा नुहाए पवित्र भइन्छ र वैकुण्ड तर्न सजिलो हुन्छ भन्ने विश्वासले,...

आज हरिबोधिनी एकादशीः घरघरमा तुलसीको पुजाआजा

काठमाडौं । आज हरिबोधिनी एकादशी । घरघरमा रोपिएको तुलसीको पुजाआजा गरिदैँछ । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा...

हिमपहिरोका कारण भागदौड गर्दा घाइते भएकालाई अस्पताल पुगेर भेटे गण्डकीका अर्थमन्त्रीले

मुस्ताङ । आइतबार मुस्ताङमा हिमपहिरो जाने क्रममा भागदौड गर्दा घाइते भएका शिक्षक र विद्यार्थीलाई  गण्डकी प्रदेशका अर्थमन्त्री रामजी बरालले जिल्ला अस्पताल मुस्ताङमा पुगेर भेटघाट गर्नुकासाथै उनीहरुको अवस्था बारे जानकारी लिएका छन् । उनले घाइतेहरुको शिघ्र...

थासाङमा भिषण हिमपहिरो, भागदौडमा सात जना घाइते

पोखरा । मुस्ताङको थासाङ गाउँपालिका—२ को हिमाली लेंकमा भिषण हिम पहिरो गएको छ । आईतबार बिहान करिव ११ बजेको समयमा भिषण हिम पहिरो गएको हो । हिम पहिरोबाट मानविय क्षति भने भएको छैन । मुस्ताङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नेत्र प्रसाद शर्माले  हिम पहिरो...

जबराको पक्षमा प्रर्दशनमा उत्रिएका करिब ५० जना पक्राउ

काठमाडौं । प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबराको पक्षमा नारा लगाउँदै प्रर्दशनमा उत्रिएका करिब ५० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरु नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्न जबराको पक्षमा नारा लगाउँदै सडकमा उत्रिएपपछि प्रहरीले नियन्त्रणमा लिएको...

कार्यालय समय अगावै सर्वोच्च गेटमा धर्ना दिन पुगे कानून व्यवसायी

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रेका कानुनव्यवसायी सर्वोच्च अदालतको गेटमा धर्ना दिन पुगेका छन् । आज कार्यालय समय अगाडि नै उनीहरु धर्नाका लागि सर्वोच्च पुगेका हुन् । शुक्रबार जबरालाई सर्वोच्च प्रवेशमा रोक...

बारको आन्दोलन आजदेखि देशभरः आज सर्वोच्चका दुवै ढोकामा धर्ना दिदैँ

काठमाडौं । नेपाल बार एसोसिएशनले आजदेखि देशभर आन्दोलन गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै विरोध प्रर्दशन गरिरहेको बारले आन्दोलनलाई देशव्यापी बनाउने भएको हो । आजदेखि जिल्ला तथा इकाईहरु पनि आन्दोलनमा उत्रिने बारका अध्यक्ष...

सत्ताका लागि हैन, संविधानको रक्षाका लागि गठबन्धन बनेको होः अर्थमन्त्री शर्मा

पोखरा। अर्थमन्त्री जनार्दन शर्माले प्रतिगमनकारी केहि हदसम्म परास्त भएपनि अहिले फेरी सल्बलाईरहेको बताएका छन् । प्रेस सेन्टर गण्डकी प्रदेशको दोश्रो अधिवेशनको शनिबार पोखरामा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । प्रतिगमन...