प्रमुख समाचार


तुवालो लाग्ने, पाँच वटा प्रदेशमा हल्का वर्षा सहित उच्च पहाडमा हिमपात हुने

पोखरा । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ । नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभावका कारण देशका अधिकांश भू–भागहरुमा वदली भई देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम...

कांग्रेसमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेसन आज, कास्कीका ६ निर्वाचन क्षेत्रमा यस्तो छ प्रतिस्पर्धा

पोखरा । १४ औं महाधिवेसनका लागि कास्कीमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेसन आज हुँदै छ । प्रदेशका ६ निर्वाचन क्षेत्र रहेको यहाँ सबै क्षेत्रमा हिजै मनोनयन सकिएको छ । मतदान आज हुने छ । निर्वाचन अधिकृतका अनुसार पदाधिकारीका सबै पदमा निर्वाचन हुनेछ भने प्रदेश...

गण्डकी अपडेट : २ संक्रमितको मृत्यु, हाल २८१ सक्रिय संक्रमित

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार २ संक्रमितको ज्यान गएको छ । ज्यान गुमाउनेमा स्याङ्जा पुतलीबजार नगरपालिका ४ का ६४ वर्षीय संक्रमित पुरुष र मुस्ताङ थासाङ गाउँपालिका २ का ९१ वर्षीय वृद्ध रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको...

नेपाल बारको आकस्मिक पत्रकार सम्मेलन : आन्दोलनलाई थप शसक्त बनाउने घोषणा

काठमाडौं । नेपाल बार एशोसिएसनले अहिले आकस्मिक पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा जारी आन्दोलनलाई थप शसक्त बनाउने बताएका छन् । आफूहरुको शान्तिपूर्ण आन्दोलनमाथि प्रहरी दमन भएको भन्दै आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र...

राष्ट्रिय सभाको निर्वाचन माघ ८ मा गर्न प्रस्ताव

काठमाडौं । अहिले सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक बसीरहेको छ । बैठकमा राष्ट्रिय सभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसिरहेको बैठकमा राष्ट्रियसभाको निर्वाचन माघ ८ गते गर्न प्रस्ताव गरिएको...

ओलीविरुद्ध अध्यक्षमा उम्मेद्धवारी दिने भीम रावलको घोषणा

काठमाडौं । १०औं महाधिवेशनको संघारमा रहेको एमालेले यसपटक सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने भनिरहेको छ । त्यसको सन्देश देशभरिबाट सहमतिमै महाधिवेशन प्रतिनिधि चयन गरेर दिईसकेको छ । तर, अध्यक्षमा यसपटक उपाध्यक्ष डा. भीमबहादुर रावल मैदानमा उत्रिने भएका छन्...

सर्वोच्च परिषरमा प्रहरी र वकिलबीच धकेलाधकेल, बार अध्यक्ष श्रेष्ठसहित एक दर्जन घाइते

काठमगाडौं । प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आन्दोलित नेपाल बारका वकिलहरुले बिहीबार पनि सर्वोच्च अदालतमा धर्ना दिएका छन् । सो क्रममा प्रहरी प्रहरीले बल प्रयोग गरेको छ । प्रधानन्यायाधीशलाई अदालत प्रवेशमै अवरोध गर्नेगरी धर्नामा बसेका वकिलहरु मुख्य...

पोखरासहित देशभर चिसो बढ्यो : यस्तो छ आगामी तीन दिनको मौसमी अवस्था !

पोखरा । हाल नेपालमा अरब सागरमा बनेको निम्न चापिय क्षेत्रको आंशिक प्रभाव रहेको छ।जसको कारण मौसम बदली भएको छ । देशभर चिसो बढिरहेको छ । हाल पोखराको मौसमी अवस्था बिहानै देखि धुम्म रहेको छ । पोखरामा हिजो अस्तिको तुलनामा आज अलि बढि चिसो महशुस भएको छ । आगामी...

एमालेले ७७ जिल्लामै मोटरसाइकल र्‍याली गर्ने

चितवन । नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ। चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको लागि ७७ जिल्लाका सदरमुकाममा मोटरसाइकल र्‍याली गर्न लागिएको प्रचार समिति संयोजक योगेश भट्टराईले...