प्रमुख समाचार


नेपाली कांग्रेसको नयाँ नेतृत्व चुन्न मतदान सुरु, १३४ पदका लागि ४९१ जना प्रतिस्पर्धामा

पोखरा । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अहिले बिहान ८ बजे सुरु मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । जसमा ४ हजार ७ सय ४३ मतदाता सहभागी हुनेछन् । सभापतिदेखि केन्द्रीय सदस्यसम्म १३४ पदका लागि ४९१ जना प्रतिस्पर्धा...

माओवादी केन्द्र गण्डकी अध्यक्षमा गायत्री गुरुङ निर्वाचित

पोखरा । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश कमिटीको प्रथम अधिवेशनले गायत्री गुरुङको अध्यक्षमा प्रदेश कमिटी चयन गरेको छ । सोमबार विहान सम्पन्न अधिवेशनले गुरुङलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । माओबादी केन्द्र गण्डकी प्रदेश कार्यालय सदस्य रहेकी...

कांग्रेस नेतृत्व चयनका लागि भोलि निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी

काठमाडौं। नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ । शुक्रबारबाट सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो । सोमबार बिहान ८ बजेबाट...

दोस्रो चरणमा देउवा इतर एक ठाउमा हुन्छौँः निधि

काठमाडौं । नेपाली काँग्रेसका सभापतिका दाबेदार विमलेन्द्र निधिले पहिलो चरणमा कसैले पनि ५० प्रतिशत बढी मत नल्याउने बताएका छन् । निधिले सभापतिको लागि दोस्रो चरणमा मतदान हुने मात्र बताएनन् देउवा इतका उम्मेदवार एक ठाउँमा आउने बताए । दोस्रो चरणको चुनाव भएमा...

देउवाले भने–‘मैले सभापति हारेँ भने प्रधानमन्त्रीबाट हटाउन सक्छन्, मलाई जिताउनुहोस्’

काठमाडौ‌ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन आग्रह गरेका छन् । आधिबासी जनजाती समुदायको प्रतिनिधि गर्ने आज आयोजीत एक कार्यक्रममा बोल्दै सभापति देउवाले महाधिवेशन प्रतिनिधिसँग आफूलाई जिताउन आग्रह गरेका हुन्...

युवराज न्यौपानेले कांग्रेस सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिने, शेखरलाई समर्थन

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सभापति पदमा उम्मेदवारी दर्ता गराएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिने भएका छन् । गोरखाका न्यौपानेले महाधिवेशनस्थल भृकुटीमण्डपमा उम्मेदवारी फिर्ता लिन लागेको जानकारी दिएका हुन् । उम्मेदवारी...

एउटै समूहबाट फुटेका प्रकाशमान र शेखरबीच प्रतिष्प्रर्धा, कस्तो आउला नतिजा

काठमाडौं। नेपाली काँग्रेसको १४औं महाधिवेशनमा सभापतिको दौड पहिलो राउन्डमै टुंगो नलाग्ने निश्चितप्रायः भएको छ । ६ जना सभापतिका उम्मेदवारमध्ये ४ हस्तीहरुमध्ये शेरबहादुर देउवा पहिलो हुने निश्चितप्रायः छ । तर, उनले विधान अनुसार पहिलो राउन्डमै बहुमत ल्याउने...

काँग्रेस महाधिवेशन: उम्मेदवारी फिर्ता र अन्तिम नामावली प्रकाशन आज

काठमाडौं । नेपाली काँग्रेसको जारी महाधिवेशनमा हिजो(शनिबार) परेका उम्मेदवारीको अन्तिम नामावली आज प्रकाशन हुदैँछ । अन्तिम नामावली प्रकाशन हुनुअघि उम्मेदवारी फिर्ता लिनका लागि बिहान ११ बजेसम्मको समय छुट्याइएको छ । काँग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि...

कांग्रेस सभापति र महामन्त्रीमा ६–६ जना, सहमहामन्त्रीमा १९ जनाको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि उम्मेदवारी मनोनयनको समय सकिएको छ । सभापति पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले मनोनयन दर्ता गराएका छन् । शनिबार...