प्रमुख समाचार


जिल्ला प्रशासन कार्यालय कास्कीमा अत्यावश्यक वाहेकका सेवा बन्द

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयले सोमबार सूचना जारी गर्दै कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएको र थप कर्मचारीमा लक्षण दखिएकाले सेवा प्रभावित हुन पुगेको जनाएको छ । कोरोना संक्रमणका कारण कर्मचारी...

गण्डकी अपडेटः सक्रिय संक्रमित ५ हजार नाघे, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९४९ संक्रमित थपिएका छन् । १ हजार ६३१ जनामा गरिएको परीक्षणमा प्रदेशका १० जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा १८६ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमित हुनेमा...

मुख्यमन्त्री पोखरेललाई एमालेको २० बुँदे पत्रः ‘वर्तमान सरकारले जनताको विकासको अपेक्षामा कुठाराघात गर्‍यो’

विपक्षी दल नेकपा एमालेले गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई आज २० बुँदे ज्ञापनपत्र बुझाएको छ। दलका प्रमुख सचेतक मायानाथ अधिकारीले मुख्यमन्त्री पोखरेलको कार्यकक्षमा पुगेर २० बुँदे ज्ञापन पत्र बुझाएका हुन्। एमालेले पोखरेल नेतृत्वको सरकारले...

मन्त्रिपरिषद्को बैठक बस्दै

नेपाल सरकार मन्त्रिपरिषदको बैठक अपराह्न ३ बजे बस्ने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस संयोजक गोविन्द परियारले बैठक बस्नेबारे जानकारी दिएका छन्। उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नलागेको हो। आजको बैठकमा के कस्ता निर्णय र छलफल...

उपचारपछि आज स्वदेश फर्किदै वर्षमान पुन

काठमाडौं । चीनमा स्वास्थ्य उपचार गराएर नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन आज स्वदेश फर्कने भएका छन्। आज अपरान्ह वर्षमान चार्टर विमानमार्फत् नेपाल आउने भएका हुन्।पूर्वसभामुखसमेत रहेकी वर्षमान पत्नी ओनसरी घर्ती पनि सँगै नेपाल आउनेछिन्।...

असोजमा स्थानीय तहको निर्वाचन गर्ने सत्तारुढ दलमा सहमति

पोखरा । असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । आवश्यक कानुन बनाएर संविधानसँग बाझिएका कानुन संशोधन गर्ने र संविधानको व्यवस्थाअनुसार निर्वाचन गर्ने गठबन्धनमा सहमति भएको हो । संविधानअनुसार पदाधिकारीको...

मौसम पूर्वानुमान : आजपनि वर्षा र हिमपात

पोखरा । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहेको छ । सुदुरपश्चिम,...

नेपालमा ८८ प्रतिशत संक्रमितमा ओभिक्रोन भेरियन्ट

काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमित मध्ये ८८ प्रतिशतमा नयाँ भेरियन्ट ‘ओमिक्रोन’ पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीर कुमार अधिकारीले आज ९आइतबार०को नियमित प्रेस ब्रिफिङमा यस्तो बताएका हुन्। उनले भने, ‘नेपालमा भइरहेको...

थप ६ हजार ४६२ जनामा संक्रमण, ४ संक्रमितको निधन

काठमाडौँ । नेपालमा आज ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले आज अपरान्हमा दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ । मन्त्रालयका अनुसार १३ हजार...