प्रमुख समाचार


परीक्षणका लागि ठिक्क पारेको ६ करोडको पुल टेको झिक्दा भाँचियो (भिडियो सहित)

पोखरा । पोखरामा परीक्षणको लागि ठिक्क पारेको पुल परीक्षण हुनु अघि नै भाँचिएको छ । ६ करोड लागतमा बनेको पोखरा महानगरपालिका वडा नम्बर ३२ गगनगौडा र वडा नम्बर ३३ लामगाँदे जोड्ने पुल परीक्षण हुन नपाउँदै भाँच्चिएको हो । निर्माण सम्पन्न भएर पुलको टेको झिक्ने क्रममा...

नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार

पोखरा । नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना९२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड नजिक पुगेको जनाएको हो । यसपटक जनसंख्या वृद्धिदर भने घटेको विभागले जनाएको...

राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको नतिजा आजै सार्वजनिक गर्ने निर्वाचन आयोगले जनाएको छ ।१९ पदका लागि बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गर्ने र आजै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम...

राष्ट्रिय सभाको निर्वाचन आज

काठमाडौं । राष्ट्रि सभाको निर्वाचन आज हुदैँ छ । १९ सिटका लागि हुन लागेको मतदान आज बिहान ९ बजेदेखि ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ। आउँदो फागुन २० गते राष्ट्रिय सभाका १९ सांसदको पदावधि समाप्त हुँदैछ । सो रिक्त हुने स्थानमा एमालेका ८, एकीकृत समाजवादीका...

गण्डकी अपडेटः हालसम्म ४०७ स्वास्थ्यकर्मी संक्रमणग्रस्त, आज कुन जिल्लामा कति संक्रमित थपिए ? सूचीसहित

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९३५ संक्रमित थपिएका छन् । १ हजार ६५२ जनामा गरिएको परीक्षणमा प्रदेशका ९ जिल्लाका गरि सो संख्यामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधिमा २०६ जना संक्रमित कोरोनामुक्त भएका छन् । संक्रमित हुनेमा...

तत्काल चुनावको मिति घोषणा गर्न आयोगको दबाब

काठमाडौं । निर्वाचन आयोगले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सरकारलाई दबाब दिएको छ। सरकारले वैशाखमा निर्वाचन नगरि मंसिरमा एकैपटक तीनै तहको निर्वाचन गर्ने तयारी गरेपछि आयोगले विज्ञप्ति जारी गर्दै तत्काल चुनावको मिति घोषणा गर्न दबाब दिएको हो...

राष्ट्रिय सभा निर्वाचन भोलि, मतदानस्थल कहाँ कहाँ ? सूचीसहित

काठमाडौं। राष्ट्रिय सभा सदस्यको १९ सिटका लागि बुधबार निर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार भोलि बुधबार बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने छ । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र...

राष्ट्रियसभा निर्वाचनः राप्रपाले प्रदेश १ मा मात्रै मतदान गर्ने, अन्य प्रदेशमा यसकारण नगर्ने !

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ को मतदान प्रक्रियामा मात्रै सहभागी हुने भएको छ । अन्य प्रदेशमा मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । प्रदेश १ मा मात्रै आफ्ना उम्मेद्धवार रहेकाले सो प्रदेशमा...

मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात

पोखरा । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ । दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने...