प्रमुख समाचार


एमसीसी कै कारण गठबन्धन टुट्ने सम्भावनाः देउवाले दिए चेतावनी !

काठमाडौं । केही समय साम्य बनेको एमसीसीको विषय फेरि उठ्न थालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवामाथि अमेरिकी सहयोगसम्बन्धी एमसीसी पारित गर्न अमेरिकाले पुन दबाब दिएसँगै यो विषय फेरि उठ्न थालेको छ। । प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको चालु अधिवेशनबाटै...

आज सहिद दिवसः जीवन आहुति दिने सहिदको सम्झाना गरिदैँ

काठमाडौं । आज माघ १६ गते अर्थात सहिद दिवस । प्रत्येक वर्ष आजको दिन देशभर सहिद दिवस मनाइन्छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदै छ...

मोरिसस विरुद्ध मैत्रीपूर्ण फूटबलमा नेपालको जीत

पोखरा । नेपाल र मोरिसस बीच भएको मैत्रीपूर्ण फूटबलमा नेपालले जितेको छ । शनिबार साँझ दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० गोल अन्तरले पराजित गरेको हो । पहिलो हाफमा दुई वटा अवसर सदुपयोग गर्न नसकेको नेपाली टोलीले दोस्रो हाफ सुरु भएको...

थप ४ हजार ९०४ जनामा कोरोना संक्रमण

काठमाडौँ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९०४ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३ सय ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ५ हजार ९ सय २४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ४८...

दबाबमा देउवा, सत्तारुढ दलहरुको बैठकले के निर्णय गर्ला ?

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, निर्वाचन आयोग, राष्ट्रपति विद्यादेवी भण्डारी र स्वयम आफ्नै पार्टी नेपाली कांग्रेसको संस्थापन इतर समूहले बैशाखमै स्थानीय तहको निर्वाचन गर्नुपर्ने दबाब बढाउँदा प्रधामन्त्री देउवा चेपुवामा परेका छन् । सत्तारुढ गठबन्धनका...

गण्डकी अपडेटः आज संक्रमित भन्दा निको हुने धेरै (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो तथ्यांक अनुसार संक्रमित हुने भन्दा कोरोनाबाट निको हुनेको संख्या धेरै रहेको छ । पछिल्लो २४ घण्टामा ६२६ जना निको हुदाँ ५१६ जनामा संक्रमण पुष्टि भएको छ। ९७८ जनाको परीक्षण गर्दा १० का गरि सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य...

पाँच दलीय गठबन्धनको बैठक भोलि

काठमाडौं । स्थानीय तहको निर्वाचन समयमै गर्न चौतर्फी दबाब आएपछि गठबन्धनको बैठक भोलि शनिबार बस्ने भएको छ । निर्वाचनबारे गठबन्धनभित्र फरकफरक मत रहँदा देखिएको अन्योलबारे छलफल गर्न सत्तारुढ गठबन्धनको बस्ने भएको हो । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा,...

को -को पर्लान कांग्रेसको कार्यसम्पादन समितिमा ? सम्भावित नामावलीसहित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति जम्बो भएपछि सभापति शेरबहादुर देउवाले आज केन्द्रीय कार्यसम्पादन समिति गठन गर्दैछन् । अपरान्ह ३ बजेपछि भर्चुअल माध्यमबाट बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनको एकमात्रै एजेण्डा रहेको बताइएको छ ।केन्द्रीय...

कांग्रेसको बैठक पहिले प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भर्खरै सम्पन्न भएको राष्ट्रिय...