प्रमुख समाचार


निर्वाचन जेठ ४ मै गर्नुपर्छः एमाले अध्यक्ष ओली

काठमाडौं। समयमै निर्वाचनको माग गर्दै आएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मिति जेठ ४ मै चुनाव गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन सरकारको स्वेच्छाको...

एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्दैः यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ । बैठक बुधबार दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ । आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश,...

आज सोनाम ल्होसारः देशभर सार्वजनिक बिदा

काठमाडौं । आज सोनाम ल्होसार । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसारअर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी बाघ वर्ष प्रवेश...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

पोखरा । पेट्रोलियम पदार्थको मुल्यमा फेरी बृद्धि भएको छ । नेपाल आयाल निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै पेट्रोल, डिजेल र मट्टितेलको साबिक मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो । नयाँ मूल्य अनुसार काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर...

मोरिससविरुद्ध नेपालको संघर्षपूर्ण जित

काठमाडौं । मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा पनि नेपाल १-० गोल अन्तरले विजयी भएको छ । दशरथ रंगशालामा जारी खेलको १० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यसै खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका नविन गुरुङको कर्नर प्रहार...

जेठ ४ मा स्थानीय तहको चुनाव

काठमाडौं । स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते हुने भएको छ। आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने गरी प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच समझदारी भएको छ । आयोगका पदाधिकारी र प्रधानमन्त्री देउवाबीच आज भएको छलफलमा यस्तो समझदारी...

गण्डकी अपडेटः एक संक्रमितको मृत्यु, आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो अपडेट अनुसार थप १ संक्रमितको मृत्यु भएको छ। ज्यान जानेमा कास्की अन्नपूर्ण गाउँपालिका ४ की ८४ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । यो सँगै प्रदेशमा कोरोनाबाट ज्यान जानेको संख्या १ हजार...

जेठ ४ मा चुनाव गर्नुपर्ने निर्वाचन आयोगको जोड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबिच अहिले छलफल हुदैँछ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन जेठ ५ गतेभित्रै हुर्नुपर्ने भन्दै ताकेता गर्दै आइरहेको छ। यसैबीच आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव देउवासमक्ष...

प्रम देउवाले भने,‘ चुनाव जेठमै हुन्छ, तयारी अवस्थामा रहनुस्’

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय तहको निर्वाचन जेठमै हुने जिकिर गरेका छन् । चुनाव धकेल्न अझै पनि बहानाबाजी गरिरहेको भन्दै आलोचना भइरहेको बेला देउवाले चुनाव जेठमै हुने भन्दै तयारी अवस्थामा रहन पार्टीका नेता...