प्रमुख समाचार


आज ३१७५ कोरोना संक्रमित थपिए, १४ जनाको निधन

काठमाडौं। पछिल्लो २४ घण्टामा ३ हजार १ सय ७५ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, १४ जनाको कोरोना संक्रमणको कारण निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार निको हुनेको संख्या ८ हजार ७ सय २३ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका...

यथास्थितिमा एमसीसी पारित हुँदैन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)बारे तत्काल निर्णय गर्न कठीन रहेको बताएका छन्। पार्टीको कर्णाली प्रदेश बैठकलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘एमसीसीबारे...

गण्डकी अपडेटः संक्रमित हुनेको संख्या एक लाख नाघ्यो,आज कुन जिल्लामा कति संक्रमित थपिए ? (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा थप एक संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका १० का ६४ वर्षीया पुरुषको रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ। यो सँगै कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ४४० पुगेको छ...

सभामुख सापकोटालाई हटाउने पक्षमा उभिए महन्त ठाकुर

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने भित्री तयारीले गति लिएको छ । उनलाई हटाउन लोकतान्त्रिक समाजवादी पार्टी तयार भएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार लोसपा अध्यक्ष महन्थ ठाकुरले सभामुख हटाउने प्रस्ताव आए साथ दिने आश्वासन दिइसकेका छन् ।...

कांग्रेसलाई एमालेको अफरः भन्यो,‘सभामुखविरुद्ध महाअभियोग ल्याए हामी सघाउँछौँ’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखविरुद्ध महाअभियोग ल्याए आफुहरुले सघाउने भन्दै कांग्रेसलाई अफर गरेको छ। एमालेका सचिव टोपबहादुर रायमाझीले नेपाली काँग्रेसले सभामुखलाई हटाउन महाअभियोगको प्रस्ताव ल्याए पार्टी सहयोग गर्न तयार रहेको बताए...

नजिकिँदै कांग्रेस-एमाले ! के होला सत्ता गठबन्धन ?

पोखरा । अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसद्‌मा पेस र पारित गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक पहल लिएपछि मुलुकको राजनीतिक वृत्त अर्को एक पटक तरंगित बनेको छ । यहि एजेण्डाका कारण सरकारको नेतृत्वकर्ता नेपाली...

एकै दिन १२ संक्रमितको मृत्‍यु, ३,६३७ जना संक्रमण

काठमाडौं। कोरोना संक्रमणबाट एकैदिन १२ जनाको मृत्‍यु भएको छ । देशका विभिन्न अस्पतालमा उपचाररत र होम आइसोलेसनमा रहेका मध्ये सो संख्यामा संक्रमितको ज्यान गएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले नियमित प्रेस ब्रिफिङका क्रममा जानकारी दिइन् । यस्तै...

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, यी विषयमा छलफल

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार बालुवाटारमा भएको भेटमा एमसीसी, स्थानीय तहको...

माधव नेपालले भने,‘गठबन्धन कुनै हालतमा टुट्नेवाला छैन’

काठमाडौं । एमसीसीकै कारण गठबन्धन टुट्ने, निर्वाचनसम्म गठबन्धन नटुट्ने चर्चा भइरहेको बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले गठबन्धन कुनै हालतमा नटुट्ने बताएका छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूको रक्तदान कार्यक्रममा नेपालले भने, ‘पत्रपत्रिकामा...