प्रमुख समाचार


गण्डकी अपडेटः आज २ संक्रमितको मृत्यु, कति संक्रमण मुक्त, कति थपिए (सूचीसहित)

पोखरा । गण्डकी प्रदेशमा आजको अपडेट अनुसार थप दुई संक्रमितले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा कास्की महानगर १४ का ८८ वर्षीया महिला र कास्कीको माछापुच्छ्रे गाउँपालिका १ का ८२ वर्षीय पुरुष रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । दुवै...

भोलि एमसीसी संसदमा पेस हुने !

काठमाडौं। अमेरिकी मिलेनियम च्यालेन्ज एमसीसी भोलि संसदमा टेबल हुनसक्ने काँग्रेस नेताहरुले बताएका छन् । नेपाली काँग्रेसको आज बसेको संसदीय बैठकमा एमसीसीबारे गहन छलफल गर्दै भोली संसदमा पेश गर्ने तयारीमा काँग्रेस नेताहरू रहेका छन् । काँग्रेसका नेताहरुले एमसीसीको...

काँग्रेस हिजो पनि एमसीसीको पक्षमा थियो, आज पनि छ : देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस एमसीसीको पक्षमा रहेको बताएका छन् । देउवाले कांग्रेसले ‘नाफाघाटा’ नहेरी एमसीसी पास गर्नुपर्नेबताए । कांग्रेस संसदीय दलको बैठकमा सम्बोधन गर्दै देउवाले जिम्मेवार राजनीतिक दल...

बैठक बीचमै सभामुखलाई फोन गरेर प्रधानमन्त्री देउवाले के भने ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसको संसदीय दलको बैठकबीचमै सभामुख अग्निप्रसाद सापकोटालाई फोन गरेर कार्यव्यवस्था कार्यव्यवस्था समितिको बैठक बोलाउन आग्रह गरेका छन् । भोलिका तय भएको प्रतिनिधि सभाको बैठक बस्न अघि कार्यव्यवस्था समितिको...

सवारी चालक अनुमतिपत्र लिन गण्डकीमा नयाँ निर्देशिका लागु, यस्तो छ मापदण्ड

पोखरा । गण्डकी प्रदेशमा सवारी चालक अनुमति लिनका लागि लिखित तथा प्रयोगात्मक परीक्षाको नयाँ निर्देशिका लागु गरिएको छ । निर्देशिका लागु भएसंगै यो महिनाको सुरु अर्थात १ फागुन देखि लाइसेन्स लिन आवेदन दिएकाले सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन निर्देशीका...

किन रोक्कियो महाभियोगको प्रस्ताव ल्याउनबाट एमाले

काठमाडौं। नेकपा एमालेले ६ वटा खाली कागजमा सांसदहरुको हस्ताक्षर तयार गरिरहेको छ । खाली कागजमा हस्ताक्षरलाई सभामुख अग्निप्रसाद सापकोटा र सर्वोच्चका वरिष्ठ न्यायाधीशहरुविरुद्धको महाभियोग ल्याउने तयारीको रुपमा लिइएको छ । एमालेले भने महाभियोगको प्रस्ताव अहिले...

ओलीले भने,‘अहिल्यै काउन्टर महाभियोग ल्याउने सोच छैन, तर जुनसुकै बेला कदम चाल्नसक्छौँ’

काठमाडौँ । नेकपा एमालेले काउन्टर महाभियोगबारे नसोचेको बताएको छ । प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरामाथि महाभियोग प्रस्ताव दर्ता भएपछि सोबारे आफ्नो रणनीति बनाउन बसेको एमाले संसदीय दल बैठकमा भएको छलफल अनुसार चार न्यायाधीशविरुद्ध काउन्टर महाभियोग लगाउने...

यी चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउँदै एमाले !

काठमाडौं । आफुहरुलाई सुईको नै नदिई सत्तारुढ दलहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरालाई महाभियोग लगाएपछि नेकपा एमालेले पनि चार जना न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । संसद पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरु दीपक कुमार...

एमालेले सर्वदलीय बैठक बहिस्कार गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आजका लागि बोलाइएको सर्वदलीय बैठक बहिस्कार गर्ने भएको छ । महाभियोग दर्ता भएपछि महाभियोग परामर्श समिति गठन गर्न सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर...