प्रमुख समाचार


प्रधानमन्त्री देउवाले भने,‘एमसीसी पास फेल जे पनि हुनसक्छ’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पास वा फेल जे पनि हुनसक्ने बताएका छन् । यद्यपि आफू एमसीसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरेको उनले बताए । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले लेखेको पस्तकको...

स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको...

सिंहदरवारमा बसेकाहरु संघीयता विरोधी छन्, प्रदेशले चुनौती नदिइ अधिकार आउँदैन : पूर्वमुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका निवार्तमान मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले सिंहदरबारमा बसेकाहरु संघीयता विरोधी रहेको बताएका छन् । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहेका गुरुङले गण्डकी प्रदेश सरकारकारको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गदै...

संघीय सरकार अधिकार दिन हिचकिचायो : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । वर्षिकोत्सव कार्याक्रमलाई सम्बोधन गदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार दिन हिचकिचाएको बताए । पोखरेलले संविधानले प्रदेशलाई दिएको जिम्मेवारी...

गण्डकी सरकारले मनायो चौथो वार्षिकोत्सव

पोखरा । गण्डकी प्रदेश सरकारले स्थापनाको चौथो वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सव कार्याक्रममा पहिलो गण्डकी रत्न धोषण गरिएको छ । म्याग्दीका महाबिर पुनलाई यो वर्षको गण्डकी रत्न प्रदान गर्ने कार्यक्रममा जनकारी दिइयो । गण्डकी प्रदेशको श्रीवृद्धि र गौरव...

संसदमा एमालेको नाराबाजीः बैठक फागुन ६ सम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि...

पोखरामा बन्दको प्रभाव न्यून, ‘६०० प्लस सुरक्षाकर्मी तैनाथ छन्,ढुक्क भएर हिडनुस्’: प्रहरी प्रवक्ता तिवारी

पोखरा। एमसिसी सम्झौताविरुद्ध पाँचवटा कम्युनिस्ट पार्टी र एउटा मोर्चाले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा न्यून परेको छ । पोखराका बजार तथा पसलहरु लगभग खुला रहेको छ। सार्वजनिक तथा निजी सवारीसाधन पनि चलिरहेको छ। बजार केही खुल्ने र नखुल्ने हुदाँ...

आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबुल हुने नहुने अझै अन्योल

पोखरा । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ ।  बैठक दिउँसो १ बजे बस्न लागेको हो । त्यसका लागि कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था...

माओवादी केन्द्र र एकीकृत समाजवादीलाई सरकार छोड्न डा. भट्टराईको चेतावनी

पोखरा । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई सत्ताबाट बाहिरिन चेतावनी दिएका छन् । ति दलले एमसीसीको विरोध गरेको तर्फ लक्षित गर्दै समर्थक र विरोधी एउटै...