पोखरा । भरतपुर महानगरमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका रेनु दाहालले अग्रता कामय राखेकी छन् । तीन हजार १६८ मत गणना हुँदा उनले १ हजार १७८ मतसहित अग्रता लिइरहेकी छन् । दाहालका प्रतिस्पर्धी एमालेका विजय सुवेदी १ हजार...
पोखरा । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो पटक १ हजार ६ सय मत गणना गर्दा धनराजले ३० मतको अग्रता लिएका हुन् । मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ६ सय १३ मत प्राप्त...
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार मिनबहादुर गुरुङले अग्रता लिइहरका छन् । पछिल्लो मत गणना अनुसार गुरुङले तीन हजार ९३० मतसहित अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धि विक्रम गुरुङले तीन हजार ५०६ मतसहित पछ्याईरहेका...
पोखरा । पोखरा महानगरपालिकामा पुन : गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । ६०० मत गन्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले २२६ मत सहित पुन : अग्रता लिएका हुन् । उनलाई एमालेको तर्फबाट मेयर पदका उम्मेदवार थापाले २१८...
पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले अग्रता कायम राखेका छन् । ५०० मत गन्दा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार थापाले १८६ का साथ अग्रता कायम राखेका हुन् । उनका प्रतिस्पर्धि गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका...
पोखरा । पोखरामा गठबन्धन दल र नेकपा एमालेका बीचमा रोचक प्रतिस्पर्धा देखिएको छ । हरेक पटक मतगणनाको परिणाम आउँदा आलोपालो गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारले आलोपालो अग्रता लिइरहेका छन् । महानगरपालिकामा ३०० मत गन्दा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार...
पोखरा । पोखरा महानगरपालिकामा पुन गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । पोखरामा २०० मत गन्दा गठबन्धनले पुन अग्रता लिएको हो । गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ७६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई ७४ मतका साथ एमालेका...
पोखरा पोखरा महानगरपालिकाको प्रारम्भिक मत गणना अनुसार मेयर उपमेयरमा गठबन्धन र एमाले उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ । गठबन्धनको तर्फबा मेयर उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत ल्याएका छन् । ५० मत गन्दा उनलाई नेकपा एमालेको...
पोखरा । मादी गाउँपालिकामा ६ सय मत मतगणना भएको छ । ६ सय मतगणना सकिदा एमालेका महेन्द्र गुरुङले २८७ मत प्राप्त गरेका छन् । महेन्द्रलाई पच्छाउदै नेपाली कांग्रेसका देवीजंग गुरुङले २६७ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा एमालेकी कल्पना गुरुङले २९८ मत...