प्रमुख समाचार


भीम रावलको प्रश्न, ‘प्रतिपक्षी दल विरोध गरिरहँदा एमसीसी कसरी टेबल हुनसक्छ ?’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. भीम रावलले संसदमा प्रमुख प्रतिपक्षी दलले विरोध गरिरहँदा कुनै पनि विधेयक पेस गर्न नहुने बताएका छन् । आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै नेता रावलले अमेरिकी सहयोग परियोजना ९एमसीसी० परियोजना गर्न नहुने...

राष्ट्रिय सहमति नहुँदै एमसीसी कार्यसूचीमा समेटिनु दुखद् : देव गुरूङ

काठमाडौं। प्रतिनिधिसभा बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) राखिएको भन्दै नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमति...

सरकारद्वारा एमसीसी सदनमा पेश

काठमाडौं। सरकारले एमसीसी सम्झौता प्रस्ताव पेश गरेको छ । सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त प्रस्ताव पारित गर्न अनुरोध गर्दै पेश गरेका हुन् । सभामुख अग्निप्रसाद सपकोटाको अनुमती लिएर कार्कीले एमसीसी सम्झौता प्रस्ताव पेश गरेका...

गण्डकीमा सवारीचालक अनुमति पत्र लिन नयाँ निर्देशिका लागू : ७० अंक ल्याए पास, यस्ता गल्ती गर्दा काटिन्छ नम्बर (भिडियोसहित)

पोखरा । यातायात व्यवस्था विभागले परिर्माजनसहित जारी गरेको ‘सवारी चालक अनुमति पत्र निर्देशिका, २०७७’ गण्डकी प्रदेशमा आइतबार देखि सुरु भएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने नयाँ निर्देशिकामा व्यवस्था छ...

संसदमा एमसीसी टेबुल गर्ने सत्ता गठबन्धनको निर्णय

पोखरा । लामो समयको विवादका बीच अज बसेको सत्ता गठबन्धनको बैठकले संसदमा एमसिसी टेबल गर्ने निर्णय गरेको छ । बालुवाटारमा आइतबार बिहान बसेको बैठकले एमसिसी टेबल गर्ने निर्णय गरेसँगै बैठक सकिएको छ । अबको केहीबेरमा कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बस्नेछ...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले शनिबार मध्यराति देखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको हो । भारतीय आयल र्कोरेशनल पठाएको नयाँ मूल्यसूचीअनुसार शनिबार रातिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य...

माधव नेपालको यू टर्न, जोगिएला गठबन्धन ?

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन जोगाउन रणनीतिक चार्तुयता देखाएका छन् । उनले ६ फागुनको सत्ता गठबन्धनको बैठकमा एमसीसी टेबल गर्ने सहमति बनाउन भूमिका खेलेका थिए । यही अनुसार आज पार्टी बैठक डाकेर एमसीसी टेबल...

  शनिबार थप ३५० जना संक्रमित, ४ संक्रमितको निधन

पोखरा । नेपालका कोरोना संक्रमण दर घट्दै गएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार संक्रमण दर १. २ प्रतिशतमा झरेको छ । शनिबार थप ३५० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । ७ हजार ९६ वटा नमुना...

दुई सर्तसहित एमसीसी संसदमा टेबुल गर्न दिने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले दुई सर्तसहित एमसीसी संसद्मा टेबुल गर्न दिने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । तर, एमसीसीको पक्षमा भने पार्टी नउभिने निर्णय समाजवाीले गरेको छ । एमसीसी टेबुल गर्नको लागि सबैदल...