प्रमुख समाचार


आजदेखि प्रतिनिधि सभामा एमसीसीमाथि छलफल हुने

काठमाडौं । एमसीसी सम्झौताबारे बिहीबारदेखि प्रतिनिधि सभामा छलफल सुरु हुने भएको छ । आजको बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथिको छलफललाई समावेश गरिएको छ । सम्भावित कार्यसूचीलाई केहीबेरमा बस्ने कार्यव्यवस्था परामर्श समितिले अन्तिम रूप दिनेछ । सबैभन्दा पहिले...

कि सरकार छाडौँ नत्र सडकमा नजाऔँ : मन्त्री झाँक्री

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसीसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी छन् । चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न नहुने बताएकी हुन् । उनले भनिन्, ‘कि त सरकार छोडेर सडकमा जानु परयो कि...

शेरबहादुरजीले गठबन्धन तोडेर आए एमालेले स्वागत गर्छ : एमाले नेता अधिकारी

काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले होहल्लाका बीचमा एमसीसी लगेर संसद्मा तमासा गरिएको आरोप लगाएका छन् । हामी संसद्मा विरोधमा छौं । १४ जना गैरसांसदलाई कारबाहीको माग राखेर एमालेले महिनौंदेखि नियमित संसदीय प्रक्रियामा भाग लिएको छैन । अवरोध त उहाँहरुले...

एकीकृत समाजवादी शीर्ष नेताको बैठक बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने रणनीति तय गर्दैछ ।त्यसका लागि आज दिउँसो आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शीर्ष नेताको अनौपचारिक बैठक बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय...

बैंकहरुले दिन छाडे ऋण, तरलता अभाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले कडाइ गरेसँगै बैंकहरुले ऋण दिन छाडेका छन् । गएको माघ महिनादेखि नै राष्ट्र बैंकले ऋण प्रवाहमा कडाइको नीति लिएको थियो । आयात गर्ने वस्तुहरुमा नगद मार्जिन राख्ने व्यवस्था कार्यान्वयनमा ल्याएको राष्ट्र बैंकले मौद्रिक नीतिको...

गठबन्धन तोड्ने देउवाको योजना, एमालेसंग सरकारमा भागबण्डा गर्ने सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट पारित गर्ने विषयमा सत्तारुढ दलहरुबाट नै धोका पाएपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग सहकार्यको हात अगाडि बढाएका छन् । प्रधानमन्त्री...

डा. भट्टराईको प्रस्ताव : एमसीसी पास गर्न नयाँ समिकरण

काठमाडौं । अमेरिकी अनुदान सहयोग एमसिसी संसदमा टेबुल भए पनि पास गर्ने विषयमा सत्ता गठबन्धनभित्रै मतभेद देखिएपछि जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले दुई विकल्प अगाडि सारेका छन् । उनले पहिलो विकल्प, गठबन्धन दल सबैले एमसिसीको...

एमाले अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री खाण बालकोटमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री बालकृष्ण खाण बालकोट पठाएका छन् । एमसीसीमा सहमति जुटाउने प्रयास स्वरुप प्रतिपक्ष दल एमालेको साथ चाहेका प्रधानमन्त्रीले खाणलाई दुत बनाएर पठाएका हुन् । एमसीसी...

रहेनन् लोक गायक तथा कलाकार जयनन्द लामा

काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामा आज बिहान घरको गेटमै गाडीबाट लडेको अवस्थामा मृत भेटिएको बताइएको छ । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन्...