काठमाडौं। साताको कारोबार हुने पहिलो दिन नै नेपालको सेयर बजारमा उच्च गिरावट देखिएको छ। आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७१.०५ अंक अर्थात् २.४० प्रतिशतले घटेर २८७९.११ विन्दुमा झरेको हो । बजारमा उच्च गिरावट आए पनि कारोबार रकम सामान्य बढेको...
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको अर्को तारेख तोकेको छ । जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार वैशाख १४ गतेका लागि तारेख तय भएको हो ।लामिछाने आज तारेख बुझ्न अदालत पुगेका...
काठमाडौं। पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका एआईजी डा।मनोज केसीले खड्कालाई विभाग पठाएको जानकारी दिए । उनका अनुसार खड्कामाथिको मुद्दाको अनुसन्धान र अभियोजन...
काठमाडौं । आइतबार सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ८६ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८१ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरण मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट तारेख बुझेका छन् । आइतबार बिहान अदालत पुगेर लामिछानेले तारेख बुझेको काठमाडौँ जिल्ला अदालत स्रोतले जनाएको छ । काठमाडौँको कालीमाटीस्थित...
काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भर्चुअल (भिडियो कन्फ्रेन्सिङ) माध्यमबाट अदालतमा उपस्थित गराउने तयारी थालिएको छ ।ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन...
काठमाडौं । गत २३ र २४ भदौको घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन जिल्ला प्रहरी परिसर काठमाडौं पुगेको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारले निर्णय गरेको थियो । त्यसपछि उक्त प्रतिवेदन कार्यान्वयनका...
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध प्रदर्शनमा उत्रिएर पक्राउ परेका एकजना फरार प्रतिवादी रहेको पुष्टि भएको छ । शनिवार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुर मुद्दामा फरार रहेको भेटिएको जिल्ला...
पोखरा । पोखरामा पहिलोपटक विद्यालयमै इर्मजेन्सी रुमको व्यवस्था गरिएको छ। पोखरास्थित अमरसिंह माध्यमिक विद्यालयमा इमर्जेन्सी रुमको उद्घाटन गरिएको हो । उक्त इमर्जेन्सी रुमको उद्घाटन वडाध्यक्ष सन्तोष बास्तोलाले गरेका हुन । कार्यक्रममा बोल्दै वडाध्यक्ष बास्तोलाले...