प्रमुख समाचार


एमसीसी पारित गर्न माओवादी तयार

काठमाडौं । नेकपा माओवादीले मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसी पारित गर्ने निर्णय गरेको छ। माओवादी केन्द्रको आइतबार बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले व्याख्यात्मक विश्लेषणसहित एससीसी पारित गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका एक नेताले...

प्रतिनिधिसभाको बैठक बस्दैः आज एमसीसीमाथिको छलफल अघि बढ्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथिको छलफल अघि बढाइने भएको छ । संघीय संसद सचिवालयले आज(आइतबार)बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । आइतबार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको...

आज केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसा सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश सामान्य वदली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक...

स्व. नेता अधिकारीलाई न्याय दिन सांसद भट्टराईको माग

पोखरा । नेकपा एमालेका केन्द्रीय सदस्य एवं संघीय सांसद विद्या भट्टराईले आफ्ना दिवंगत पति एवं तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीलाई न्याय दिन आग्रह गरेकी छन् । स्वार्गीय रवीन्द्र अधिकारीको तेस्रो स्मृति दिवशको अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले...

युक्रेनको राजधानी किभमा रूसी सेनाको प्रवेश, चेर्नोबिल न्युक्लियर प्लान्ट कब्जा

किभ । युक्रेनका विभिन्न स्थानमा बिहीबारदेखि सैन्य कारबाही थालेपछि रुसको आलोचना मात्रै बढेको छैन, विभिन्न मुलुकमा विरोध प्रदर्शन भइरहेका छन् । प्रदर्शन रुसभित्रै पनि सुरु भएको छ । यस्ता प्रदर्शनहरूमा हालसम्म ७ सयभन्दा बढी पक्राउ परेको बीबीसीले लेखेको...

चेतावनी दिँदै मैनालीले ओलीलाई भने, ‘एमसीसी ग्रिनेट हो, भलिबल ठानेर खेल्ने दुस्साहस नगर्नुस्’

पोखरा । नेकपा मालेका महासचिव सीपीले एमसीसी परियोजनालाई ग्रिनेटको संज्ञा दिएका छन् । उनले यसलाई सत्तामा पुग्ने माध्यम नबनाउन एमालेलाई चेतावनी समेत दिए । पोखराको रेडियो बाराहीमा शनिबार विहान पत्रकार गोविन्द सुवेदीसंगको अन्तरवार्ताको क्रममा उनले यस्तो...

माधव नेपालसँगको छलफलपछि प्रचण्ड बालुवाटारमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सिंहदरबारमा छलफल गरेपछि अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग वार्ता...

वान बाई वान होइन एकमुष्ट लड्न तयार छ एमाले : ओली

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुट्न नहुने बताएका छन् । पोखरामा भएको अगुवा कार्याकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाइ सम्बोधन गदै ओलीले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गठबन्धन टुट्न नहुने व्यङ्ग्य गरे । ओलीले किस्ता...

एमसीसी पास गर्न नयाँ विकल्पः पछि हटे माधव–प्रचण्ड, गठबन्धन नटुटाई पास गर्ने समझदारी

काठमाडौं । एमसीसीकै कारण गठबन्धन टुट्ने भएपछि सत्ता गठबन्धनका दुई पार्टी अडानबाट पछि हटेका छन् ।  संशोधन बिना एमसीसी पास गर्न नदिने अडान राखेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी अन्तत् अडानबाट पछि सरेको स्रोतले बताएको छ। सत्ता गठबन्धनबीच गठबन्धन...