प्रमुख समाचार


माओवादी फुट्ने निश्चितप्राय : नारायणकाजीले भने, ‘प्रचण्डसँग बस्न सकिन्न’

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर बस्न नसक्ने नेता नारायणकाजी श्रेष्ठको निष्कर्षपछि माओवादी विभाजित हुने निश्चित जस्तै भएको छ । माओवादीभित्रको पूर्व एकता केन्द्रका नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर...

अर्थ मन्त्रालयले खर्च घटाएर छुट्यायो निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ

काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहको निर्वाचनका लागि ८ अर्ब ११ करोड रुपैयाँ छुट्याएको गरेको छ । निर्वाचन आयोगले ८ अर्ब ९५ करोड रुपैयाँ बजेट माग गरेकोमा केही शीर्षकको बजेट घटाएर मन्त्रालयले ८ अर्ब ११ करोड बजेट छुट्याएको हो । आयोगले माग गरेकोमध्ये सूचना...

भोलि एमसीसीको विरोधमा जनसभा: झलनाथदेखि विप्लवसम्मले एउटै मञ्चबाट सम्बोधन गर्दै

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनको विरोधमा उत्रिएका नेताहरु संगठित हुने भएका छन् । एमसीसीको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले भोलि शुक्रबार जनसभामा गर्ने भएका छन् । खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना...

संसदको अवरोध अन्त्य गर्न एमालेलाई सत्तारुढ गठबन्धनको आग्रह

काठमाडौं । सत्तारुढ गठबन्धनले संसदको अवरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई आग्रह गरेको छ । चार दलका शीर्ष नेताहरु रहेको समन्वय समितिको बैठकमा संसद लामो समयदेखि अवरुद्ध हुँदा नागरिकता लगायतका विधेयक रोकिएको विषयमा छलफल भएको थियो । अमेरिकी...

राष्ट्रसंघमा १४१ मुलुक युक्रेनको पक्षमा उभिदा, तटस्थ बसे भारत र चीन

संयुक्त राष्ट्रसंघको महासभामा नेपालले रुसविरुद्ध मतदान गरेको छ । रुस(युक्रेन युद्ध जारी रहेका बेला न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालयमा बुधबार राति भएको मतदानमा नेपालले युक्रेनको पक्षमा मतदान गरेको हो । राष्ट्रसंघको महासभामा युक्रेनमाथि रुसी...

नारायणकाजी श्रेष्ठ पक्षको बैठक हात्तिवनमा, माओवादी फुट्छ की जुट्छ

काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित पारित गरेको विषयलाई लिएर नेकपा (माओवादी केन्द्र) भित्र विवाद उत्पन्न भएको छ । नेताहरु पार्टी अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठको पक्षमा बाडिएका छन् । यता नेता श्रेष्ठले आफू पक्षधर केन्द्रीय...

सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा जारी, यी हुन् छलफलका एजेण्डा

काठमाडौं । प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको बताएका सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।स्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतको विषयलाई सत्ताधारी दलका नेताहरुले छलफलको एजेण्डा बनाएका छन्...

आँधीखोलाको फूलबारी पुवाडाँडा सडक साढे चार करोडको लागतमा कालोपत्रे सम्पन्न

स्याङ्जा स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नम्बर ३ स्थित फुलबारी पुवाडाँडा कालोपत्रे सडकको निर्माण सम्पन्न भएको छ । सडक कालेपत्रेसहित ट्राफिक संकेतसमेत राखिएसंग एककार्यक्रमका बीच उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले शनिबार एक कार्यक्रमका...

सत्ता गठबन्धनको बैठक बस्दैँ

काठमाडौं । सत्ता गठबन्धनको बैठक बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार बैठक केहीबेरमा बालुवाटारमा बस्दैछ । संसदबाट एमसीसी अनुमोदनको चार दिनमा एमसीसी बोर्डबाट स्वीकृत भएको दोस्रो दिन गठबन्धनको बैठक बस्न...