प्रमुख समाचार


राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यको शपथ

काठमाडौं। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्। सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा अध्यक्ष तिमिल्सिना सक्षम उनीहरुले शपथ लिएका हुन्।शपथ लिने नवनिर्वाचित...

रुसले युक्रेनमा युद्धबिरामको घोषणा गर्‍यो

काठमाडौं। रुस र युक्रेनबीच १० दिनदेखि जारी भीषण युद्धमा युद्धबिरामको घोषणा गरिएको छ । रुसले युक्रेनमा जारी युद्धमा युद्धबिरामको घोषणा गरेको हो । नेपाली समयअनुसार दिउँसो पौने १ बजेदेखि युद्धबिराम लागू भएको छ । यद्यपि यो युद्धबिराम युक्रेनका २ सहर मारियुपोल...

नेता मीन विश्रवकर्मा भन्छन्, गठबन्धनका नाममा रुख छाडेर अरु चिन्नमा मत हाल्ने पक्षमा कांग्रेस छैन

काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थानीय तहमा आवश्यकता अनुसार तालमेल हुन सक्ने भए पनि आफ्नो पार्टी घोषित रुपमा गठबन्धन गर्ने पक्षमा नरहेको बताएका छन् ।नेपाली रेडियो नेटवर्कमा बोल्दै नेता विश्वकर्माले भने, “गठबन्धन सिद्धान्त र दर्शन...

पोखरामा गगनले भने, अर्ली इलेक्सन हुनसक्छ

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले संसदको अवरोध हट्न नसके अर्ली इलेक्सन हुन सक्ने संकेत गरेका छन् । पोखरा भएको अगुवा कार्यकता भेलालाई सम्बोधन गदैँ महामन्त्री थापाले संसदको अवरोध छिट्टै नहटे नयाँ ढंगले सोच्ने बताए । संसदको अवरोध खोल्न...

पेट्रोल व्यवसायीले बन्द गरे ढुवानी: बजारमा अभाव हुन सक्ने

काठमाडौं । कमिसन वृद्धि नगरेको भन्दै पेट्रोलियम व्यवसायीहरुले इन्धन ढुवानी बन्द गरेका छन् । नेपाल आयल निगमले गएरातीबाट यन्धनको मूल्य बढाए पनि बिक्री गरेवापत बिक्रेताले पाउने कमिसन वृद्धि नगरेको भन्दै उनीहरुले देशभर नै इन्धन ढुवानी बन्द गरेका हुन् ।पम्पले...

राष्ट्रियसभाका यी २० सांसद जसको पदावधि आजदेखि सकियो(नामसहित)

काठमाडौं । राष्ट्रियसभाका २० सांसदको पदावधि आजबाट सकिदैँछ । २०७४ सालमा निर्वाचित भएर गोलाप्रथाबाट चारवर्षे कार्यकालमा परेकाहरु आजबाट बिदा हुन लागेका हुन् । आजबाट बिदा हुने सांसदमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही,...

स्थानीय तहको निर्वाचनः आजदेखि मतदाता नामावलीमा दाबी विरोध सुरु

काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचन अन्तर्गत आजदेखि मतदाता नामावलीमा दाबी-विरोध सुरु भएको छ । नामावली अद्यावधिक कार्यक्रमअन्तर्गत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको आयोगले जनाएको छ । २६ फागुनसम्म मतदाता नामावलीमा रहेको...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा...

स्थानीय तहको निर्वाचनमा ६० प्रतिशत मत ल्याउने एमाले उपमहासचिव गुरुङको दाबी

पोखरा । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्वा गुरुङले स्थानीय तहको चुनावमा एमालेले ६० प्रतिशत मत ल्याउने दावी गरेका छन् । प्रेस चौतारी नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनलाई सम्बोधन गदै गुरुङले यस्तो बताएका हुन् । २०७४ को...