प्रमुख समाचार


के छ त्यस्तो सपुतको नयाँ गीत ‘पिर’ मा ? यसकारण माओवादी नेताहरुको अपत्ति !

पोखरा । प्रकाश सपुतको भर्खरै सार्वजनिक म्युजिक भिडिओ ‘पिर’प्रति सत्तारुढ नेकपा माओवादी केन्द्रका नेताहरूले आपत्ति जनाएका छन् । माओवादीद्वारा सञ्चालित जनयुद्धमा सहभागी जनमुक्ति सेनाको दुःखमा आधारित उक्त गीत १६ मिनेट २५ सेकेन्डको छ। जसमा एक महिला छापामार...

आगामी निर्वाचनमा कुन पदका उम्मेदवारले कति खर्च गर्न पाउँछन ? सूचीसहित

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च प्रस्ताव गरेको छ । तीनमध्ये कुनै न कुनै तहमा जनप्रतिनिधि रहेका राजनीतिक दलका प्रतिनिधिहरूसँग भएको छलफलमा आयोगले स्थानीय तहअनुसार उम्मेदवारहरूले गर्न पाउने चुनावी खर्चको सिलिङ...

गोरु ब्याउँदैन भन्थे,सर्वोच्च अदालतमा ब्यायो, ५ वटा बाच्छा पनि पायो: केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा कसैले नपत्याउने गरि गोरु ब्याएको टिप्पणी गरेका छन् । अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको मात्रै नभइ ५ वटा बाच्छा समेत जन्माएको टिप्पणी गरे । बिहीबार पोखरामा प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय...

एमसीसी टेन्डरका लागि तयार रहन व्यवसायीलाई प्रधानमन्त्री देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । अमेरिकी आर्थिक सहयोग तथा परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसदबाट पास भई कार्यान्वयनको चरणमा गइसकेको...

कांग्रेसले एक महिने अभियानपछि चुनावी तालमेलका बारेमा निर्णय गर्छ : प्रकाशमान सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन्। काठमाडौँको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले...

चौतारीको अधिवेशन आजबाट, अध्यक्षमा बस्नेत नै दोहारिने !, यि हुन् दाबेदार

पोखरा । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आज देखि पोखरामा सुरु हुँदैछ । शनिवारसम्म चल्ने महाधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । अधिवेशन नयाँ नेतृत्व चयन...

आज १७ राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल थालेको छ । ३० वैशाखमा तय भएको निर्वाचनका सन्दर्भमा आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको हो । आज बिहान साढे ११...

संघीयता सुदृढीकरण गर्न संघ सरकार बाधक : मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशसभाको नबौँ अधिवेशन बिहिबार देखी सुरु भएको छ । प्रदेश सभा भवन नदिपुरमा सुरु अधिवेशनको पहिलो बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने ५ दलका संसदीय दलका नेताले प्रदेश सभामा सम्बोधन गरेका छन् । बैठकलाई सम्बोधन गदै मुख्यमन्त्री कृष्णचन्द्र...

सरकारका लागि गठबन्धन आवश्यक छ: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेकै अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन् । उनले सत्ता गठबन्धन दलहरूबीच गठबन्धन गरेरै चुनावमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको बताए । यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याएर सरकार...