प्रमुख समाचार


चिनियाँ विदेशमन्त्री नेपाल आउने पक्का

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी आगामी चैत ११ गते नेपाल भ्रमणमा आउने पक्का भएको छ । नेपालको संसदबाट एमसीसी पास भएपछि हुन लागेको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणमा उनी नेपाल आउन...

माधवलाई प्रचण्डको फोनः भने,कांग्रेसलाई नकुरौं, चुनावी तालमेल सुरु गरौं’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग चुनावी तालमेलको तयारी गर्न प्रस्ताव गरेका छन् । प्रचण्डले नेपाललाई फोन गरि चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न प्रस्ताव गरेका...

एमाले उपाध्यक्ष पौडेलसहित चार नेता चीन प्रस्थान

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । चीनको कुन्मिङमा हुन लागेको इकोनोमिक कोपरेसन एन्ड कल्चरल एक्सेन्ज कार्यक्रममा सहभागी हुन उनी चीन गएको बताइएको छ । एमाले प्रतिनिधिमण्डल टोली हिमालय एयरलाइन्सको कार्गो...

पूर्वी नेपाल जाँदै प्रधानमन्त्री देउवाः यस्तो छ कार्यक्रम तालिका

  काठमाडौं । निर्वाचन नजिकिदैँ गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले देश दौडाहालाई तीव्र बनाउन थालेका छन् । देउवा आज पूर्वी नेपाल जाँदैछन् । देउवा मोरङमा आयोजना भएको तीनवटा कार्यक्रममा सहभागी हुने बताइएको छ। उनले सुन्दरहरैचा नगरपालिकाको प्रशासनिक...

फोहोर नउठाउने पोखरा महानगरले व्यवसायीसंग साइन बोर्डको कर माग्यो

पोखरा । पोखरा महानगरपालिकाले स्वेत आतंक गरेको भन्दै पोखरा उद्योग वाणिज्य संघले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गदै संघले कर उठाउने नाममा महानगरपालिकाले व्यवसायीमाथि दवाब र मानसिक याताना दिदै आएको जनाएको छ । व्यवसायीले व्यवसायको...

देशैभरका मतगणना केन्द्रमा सीसीटीभी राखिने

काठमाडौं । निर्वाचनपश्चात मतगणनामा हुने धाँदली रोक्न यसपाली निर्वाचन आयोगले देशैभरका मतगणना केन्द्रमा सीसीटीभी राख्ने भएको छ। निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको मतगणना केन्द्रमा सीसीटीभी क्यामेरा जडान गरेर केन्द्रबाटै अनुगमन...

पुटिनले दिए सेनालाई परमाणु युद्ध अभ्यासको आदेश

ऐजेन्सी । रुस–युक्रेन लडाइँ परमाणु युद्धतर्फ जानसक्ने आशंका व्यक्त गरिएको छ । मिडिया रिपोर्टका अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनालाई परमाणु युद्ध अभ्यासका लागि आदेश दिएका छन् । सुरक्षाका लागि उनले आफ्नो परिवारलाई साइबेरिया पठाइसकेका...

देश बनाउने माओवादी हो भन्ने जनताले बुझिसके, ठुलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी अरुको बैशाखी टेक्ने पार्टी नभएको बताएका छन् । पोखरामा सञ्चारकर्मीसंग बोल्दै प्रचण्डले यस्तो बताएका हुन् । प्रचचण्डले भने, अबको चुनावमा कसैको बैशाखी टेकेर हैन, हामी आफ्नै...

झलनाथको निर्वाचन क्षेत्रमा एमालेको जनसभा, ओलीले सम्बोधन गर्ने

काठमाडौं । नेकपा एमालेबाट अलग्गिएका नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा आज एमालेले जनसभा गर्दैछ । खनाल विजयी भएको इलामको निर्वाचन क्षेत्र नम्बर १ मा एमालेले जनसभा गर्ने भएको हो ।खनाल नेकपा एकीकृत समाजवादी पार्टीमा लागेपछि एमालेले सूर्योदयमा जनसभाको आयोजना...