प्रमुख समाचार


सबै मतगणनास्थलमा सीसी क्यामेरा अनिवार्य

काठमाडौं । निर्वाचन आयोगले पालिका चुनावमा सात सय ७३ वटै गतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको व्यवस्था गर्न निर्देशन दिएको छ । मतगणनालाई पारदर्शी र सुरक्षित राख्न सबै मतगणना स्थलमा सीसी टिभी राख्न आयोगले निर्देशन दिएको हो । कुनै विवाद उत्पन्न भएको पाइएमा...

उम्मेदवारी फिर्ता गराउन डर, धाक, धम्की र प्रलोभन नदेखाउनु : निर्वाचन आयोग

काठमाडौं । अगामी निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये फिर्ता गराउन चाहानेले आज साँझसम्म उम्मेदवारी फिर्ता गराउन सक्ने निर्वाचन आयोगले जनाएको छ । देशभरका वागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन् । यसैबीच आयोगले उम्मेदवारी दर्ता गराएकाहरुलाई...

काँग्रेसको चेतावनी : बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा वागी उम्मेदवार दिनेलाई उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वत निष्कासित हुने चेतावनी दिएको छ । पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ताको आग्रह गर्दै फिर्ता नलिए कारबाही स्वरुप स्वत निष्कासित हुने...

नेपालीको प्रतिव्यक्ति आय १ हजार ३७२ डलर पुग्यो

काठमाडौंँ । नेपालीको वार्षिक आम्दानी बढेर १ हजार ३७२ डलर पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको अर्थतन्त्र विस्तारसम्बन्धी विवरणमा प्रतिव्यक्ति आय बढेको उल्लेख छ । गत वर्ष प्रतिव्यक्ति आय १ हजार १९१ डलर थियो ।...

पोखरामा गठबन्धनको घोषणा पत्र : फेवा- बेगनास कनेक्टिङ मेट्रो देखि चौपाया विहिन पोखराका सडकसम्म

पोखरा । पाँच दलीय गठबन्धनको तर्फबाट पोखराको मेयरका लागि साझा उम्मेदवार धनराज आचार्यले गठबन्धनको तर्फबाट बिहीबार साझा घोषणा पत्र सार्वजनिक गरेका छन् । पाँच दलका नेताहरुद्धारा साझा रुपमा सार्वजनिक घोषणापत्रमा पोखराको फेवा तालदेखि बेगनास तालसम्म कनेक्टिङ...

आगामी निर्वाचनको लागि १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि १ लाख ५३ हजार २ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले बिहीबार गरेको पत्रकार भेटघाट कार्यक्रममा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले अपराह्न ४ बजेसम्म १ लाख ५३ हजार ४५ जनाको उम्मेदवारी...

पोखरामा गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताको नाराबाजी

पोखरा। पोखरामा सत्तारुढ गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक कार्यक्रममा कांग्रेस कार्यकर्ताले प्रर्दशन गरेका छन् । गठबन्धनभित्र भएको भागबन्डामा असन्तुष्ट बनेका कांग्रेस कार्यकर्ताले घोषणापत्र सार्वजनिक कार्यक्रममा अवरोध गरेका हुन् । बिहीबार दिउँसो...

कस्ता उम्मेद्वारको मनोनयन रद्द हुनसक्छ ?

देशभरका निर्वाचन अधिकृतले आज दिउँसोसम्म समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरुको नाम नहटेमा उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएका छन् । निर्वाचन आयोगले बिहीबार अपरान्हसम्म बन्दसूचीबाट नाम हटेमा मनोनयन स्वीकार गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन...

स्वतन्त्र उम्मेदवारी फिर्ता लिन देउवाको आग्रह

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध दर्ता भएका स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । आज एक विज्ञप्ती जारी गर्र्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध...