प्रमुख समाचार


गठबन्धन कौरव हुन्, हामी पाण्डव हौं : पृथ्वी सुब्बा गुरुङ

पोखरा । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले पाँच दलीय गठबन्धनलाई कौरव र एमालेलाई पाण्डव भनेका छन् । निर्वाचनलाई महाभारत युद्धको संज्ञा दिँदै उनले ‘एकातर्फ पाँच दलीय गठबन्धन छ । त्यो देख्दा धेरै लाग्न सक्छ । कौरव सय जना थिए । पाण्डवहरु पाँच...

ईश्वर पोखरेलले भने, ‘हिम्मत भए प्रचण्ड र माधव नेपाल कांग्रेसमा जानुहोस’

पोखरा । नेकपा एमालेका वरिष्ट उपाध्यक्ष इश्वर पोखरेलले हिम्मत भए नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कांग्रेस प्रवेश गर्न चुनौति दिएका छन् । नभए राजनीतिबाट सन्यास लिन उनले नेपाल र प्रचण्डलाई सुझाव दिए । एमाले...

महिला उम्मेदवार बनाउनेमा एमाले पहिलो

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले सबैभन्दा बढी महिला उम्मेदवारलाई मैदानमा उतारेको छ ।देशको ७ सय ५३ स्थानीय तहमध्ये ७ सय ३८ स्थानीय तहका प्रमुख र अध्यक्षमा उम्मेदवारी दर्ता गराएको केपी शर्मा ओली नेतृत्वको एमालेले नगरपालिका प्रमुखमा २७ र...

आमाको मुख हेर्ने पर्व : मातातीर्थमा मेला

काठमाडौं । वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठामीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । यस अवसरमा चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । विगत दुई वर्ष कोरोनाको...

एमाले नेतृत्वको गठबन्धन प्रतिगामी : रामचन्द्र पौडेल

तनहुँ । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय चुनावका लागि कांग्रेसको नेतृत्वमा भएको गठबन्धनलाई परिवर्तनका पक्षधर शक्तिहरुका बीचको पवित्र भन्दै एमाले नेतृत्वमा भएको गठबन्धन पुरातनवादी र प्रतिगामी भएको बताएका छन्। तनहुँको भानु नगरपालिकामा कांग्रेसका...

आज माता तीर्थ औंसी, आमाको मुख हेर्दै आर्शीवाद थाप्ने दिन

पोखरा । वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर...

मतपत्र च्यात्छु र चपाउँछु भन्ने नसोच्नु : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरिएको बताएका छन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय तथा जिल्लास्तरीय...

सर्वोच्चले दियो अन्तरिम आदेशलाई निरन्तरता, गभर्नर अधिकारीलाई निरन्तर काम गर्ने बाटो खुल्यो

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको...

कांग्रेसका तिवारी र सापकोटाले फिर्ता लिए बागी उम्मेदवारी

पोखरा । पोखरा महानगरको मेयर पदमा कांग्रेसबाट बागी उम्मेदवारी दर्ता गराएका दुईजनाले मनोनयन फिर्ता लिएका छन् । नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले शुक्रबार आफ्नो उम्मेद्वारी फिर्ता लिएका हुन् । उनीहरु गठबन्धनको विरोधमा पोखराको मेयरमा उम्मेद्वारी दिएका थिए...