प्रमुख समाचार


हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जानसक्छ : प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हतौडामा भोट नहाल्ने हो भने देश दुर्घटनामा जाने बताएका छन् । विहीबार भरतपुरमा गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले चितवनमा गठबन्धनले नजिते देश दुर्घटनामा जाने...

एमाले कुहिसकेको फर्सी हो :अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले अहिले कुहिसकेको फर्सीजस्तो भएको बताएका छन् । चितवनमा बिहीबार सत्तारुढ गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले आफूले फलाएको फर्सी अहिले कुहिएर गन्हाइसकेको बताए । ‘एमाले मैले नै जन्माएको हो । त्यो...

नेपाललाई अमेरिकाको ७९ अर्ब ७१ करोड अनुदान

काठमाडौं । नेपाललाई अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग गर्ने भएको छ । मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले सो अनुदान सहयोग गर्ने भएको हो । अनुदान सहयोगसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयमा बिहीबार आयोजित...

भरतपुरको विकास कास्टिङ मात्र हो, अब पुरा फिल्म देखाउँछौ : रेनु दाहाल

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट प्रमुखको उम्मेदवार बन्नुभएकी माओवादी नेतृ रेनु दाहालले अबको ५ वर्षमा भरतपुरमा भरपुर विकास गर्ने दाबी गरेकी छिन् । विगत ५ वर्षमा पनि शिर झुकाउन नपर्ने गरी काम गरेको बताउँदै अब झन ठुला र गौरवका...

प्रचण्डलाई जीतनारायणले भने : ‘रेनुलाई जिताउँछौं, हिजोको जस्तो ढाट्ने र धोका दिने काम नहोस्’

चितवन । नेपाली कांग्रेसको चितवन जिल्लाका निवर्तमान सभापति जीतनारायण श्रेष्ठले गठबन्धनबाट बनेका साझा उम्मेदवार जिताउन आफुहरु प्रतिवद्ध रहेको बताएका छन् । गठबन्धनलाई जिताउन आफुहरु तयार भएपनि जितिसकेपछि कांग्रेसलाई धोका नदिन नेकपा माओवादी केन्द्रका अध्यक्ष...

वडाध्यक्ष उम्मेदवारको परिवारमाथि खुकुरी र चक्कु प्रहार : बुबा घाईते

जनकपुरधाम । धनुषामा स्थानीय तह निर्वाचनका एक उमेदवारको परिवारमाथि आक्रमण भएको छ । उम्मेदवारको बुवामाथि धारिलो हतियार प्रहार गरिएको छ । नेकपा (माओवादी केन्द्र)का तर्फबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका सर्वदेव यादवका बुवा ७० वर्षीय चन्द्रनारायण यादवमाथि...

चितवनमा आज सत्ता गठबन्धनको संयुक्त सभा : यी नेताले गर्दैछन् सम्बोधन

काठमाडौं । सत्ता गठबन्धनको संयुक्त आमसभा आज चितवनको भरतपुरमा हुदैँछ । बिहीबार (आज) मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने भएकाछन् । भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री देउवामाथि निर्वाचन आयोगमा उजुरी

चितवन । प्रधानमन्त्री शेरबहादुर देउवामाथि कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। निर्वाचन आचारसंहिता विपरीत प्रम देउवा भरतपुर महानगरपालिकाको चुनावी आमसभामा सहभागी हुने र उम्मेदवारलाई दबाब दिने उद्देश्यले चितवन गएको भन्दै निर्वाचन आयोगमा उजुरी...

काभ्रेमा मिनीबस र जिप ठोक्कियो : एक बालकसहित ५ जनाको मृत्यु

काभ्रे । काभ्रेमा बस र जिप दुर्घटना हुदाँ एक बालकसहित ५ जनाको ज्यान गएको छ । काभ्रेको रोशी गाउँपालिका–११, बढुवेशीमा भारतीय पर्यटक बोकेको गाडी र सिन्धुलीबाट काठमाडौं जाँदै गरेको जिप ठोक्किँदा एक बालकसहित ५ जनाको मृत्यु भएको छ । भारतीय पर्यटक बोकको यूपी...