प्रमुख समाचार


माधव नेपाल आफ्नै पार्टी सक्ने कुलंघार हुन : अध्यक्ष ओली

एमालेका अध्यक्ष केपी ओलीले माधव नेपाल आफ्नै पार्टी सक्ने कुलंघार रहेको आरोप लगाएका छन्। एमाले रौतहटले गौरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन्। सत्तागठबन्धनले चितवनमा आयोजना गरेको चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष नेपालले...

कांग्रेस गण्डकीको संकल्प : प्रतिवर्ष ३० लाख पर्यटक, गरिबी शून्यमा झार्ने

पोखरा । नेपाली कांग्रेस गण्डकीले स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर संकल्प पत्र सार्वजनिक गरेको छ । शन्ति, स्थिरता र समृद्धिका लागि नेपाली कांग्रेस, नेपाली कांग्रेसको जित, प्रदेशबासीको हित भन्ने नार दिइएको संकल्प प्रस्तावमा ५ वर्षमा ३० प्रतिवद्धता...

बागी उम्मेदवारको उम्मेदवारी निष्कृय गराउने गठबन्धनको निर्णय

पाँच दलीय गठबन्धनले बागी उम्मेदवारहरूको उम्मेदवारी निष्कृय गराउने भएका छन् । गठबन्धनभित्रकै दलबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरूको उम्मेदवारी सम्बन्धित दलले निष्कृय गराउने निर्णय पाँच दलीय गठबन्धनको सचिवालय बैठकले गरेको छ । स्थानीय तह निर्वाचन केन्द्रीय...

समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेस जित्नुपर्छः महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले समुन्नत नेपालको राष्ट्रिय सङ्कल्प पूरा गर्न कांग्रेसको जित आवश्यक रहेको बताएका छन् । नेपाली कांग्रेसको तर्फबाट स्थानीय तह निर्वाचन–२०७९ का लागि घोषणापत्र तयारी समितिका संयोजकसमेत रहेका महामन्त्री...

मतदानको दिन पास लिएका गाडी मात्रै चल्ने, सार्वजनिक र निजी गाडी चल्न नपाउने

काठमाडौं । चुनावको मुख्य दिन आउँदो ३० गते पास लिएका गाडी मात्रै चल्न पाउने भएको निर्वाचन आयोगले जनाएको छ । प्रशासनको अनुमति अनुमति प्राप्त बाहेकका सार्वजनिक र निजी गाडी चलाउन नपाइने आयोगले बताएको छ। आयोगले मतदानको दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड–२०७९...

घरमै पार्किङमा राखेको मेयर उम्मेदवारको कारमा आगजनी : एक पक्राउ

विराटनगर । मोरङको बेलबारीमा मेयर उम्मेदवारको गाडीमा आगजनी भएको छ । बेलबारी नगरपालिकामा राप्रपाबाट मेयरको उम्मेदवार बनेका खेमप्रसाद गौतमको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो । प्रहरीका अनुसार बेलबारी–२ स्थित घरमै पार्किङ गरेर राखेको अवस्थामा शुक्रबार...

भरतपुर महानगरमा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेनु दाहाललाई जिताउनु कांग्रेसको कर्तव्य रहेको बताएका छन् । विहीबार चितवनको भरतपुरमा आयोजित चुनावी सभामा बोल्दै सभापति देउवाले रेनु दाहाललाई जिताउन कांग्रेसको कर्तब्य रहेको बताएका...

भोलीसम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने, खटाइएको ठाउँमा नजाने कर्मचारीलाई कारवाही

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्म देशका ७७ वटै जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई आवश्यक पर्ने मतपत्र ढुवानी गर्ने जनाएको छ । आयोगले आज एक विज्ञिप्ति जारी गर्दै उक्त जानकारी दिएको हो । ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९ का लागि आवश्यक...

केशव स्थापित डेट एक्सपाएर ओखती हो : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सिर्जना सिंह आफ्नै बलवुतामा नेता भएको...