प्रमुख समाचार


एक महीनामा ३ अर्बले घट्यो विदेशी विनिमय सञ्चिति

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को ९ महीनाको अवधिमा विदेशी विनिमय सञ्चिति १६ दशमलव ५० प्रतिशत घटेको छ । नेपाल राष्ट्र बैैंकले बुधवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार साउनयता उक्त सञ्चिति २ खर्ब ३१ अर्ब ११ करोड...

गण्डकीका पूर्वमुख्यमन्त्री गुरुङले आचारसंहिताविपरीत मागे भोट

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले प्रचारप्रसार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचन आचारसंहिताविपरीत पार्टीलाई भोट मागेका छन् । आफ्नो आधिकारिक फेसबुक पेजमा बुधबार बिहान ८:१० बजे आफ्नै भिडियो सेयर गर्दै उनले निर्वाचन आचारसंहिताविपरीत...

उडिरहेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भए पछि…..

काठमाडौं । काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सका जहाजको इन्जिन फेल भएको छ । श्री एयरलाइन्सका अनुसार विमानको इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौं फर्काइएको थियो । उक्त विमान धनगढीको लागि बिहान ११ः४८ बजे उडेको थियो । विमान उडेको १९ मिनेटपछि अपराह्न...

गण्डकीका २३ सय मतदान केन्द्रमा झण्डै २० हजार कर्मचारी परिचालन

पोखरा । गण्डकी प्रदेश अन्तर्गत ११ जिल्लामा रहेका ८५ स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, त्यस अन्तर्गतका वडाध्यक्ष वडा सदस्य चयन गर्ने निर्वाचनका लागि झण्डै २० हजार कर्मचारी परिचालन गरिएको छ । कुल १ हजार २ सय ५३ मतदानस्थलमा २ हजार ३ सय मतदान...

कास्कीमा २ हजार ३७५ सुरक्षाकर्मी परिचालन : निर्धक्क भई भोट हाल्न आग्रह

पोखरा । कास्कीमा निर्वाचन सुरक्षाका लागि २ हजार ३ सय ७५ सुरक्षाकर्मी परिचालन गरिएको छ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित बनाउन कास्कीमा सो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको...

मौन अवधि सुरु : आचारसंहिता विपरितको कार्य नर्गन आयोगको आग्रह

काठमाडौं । मंगलबार मध्यरातीबाट मौन अवधि सुरु भएको छ । स्थानीय तहको मतदानको पूर्व सन्ध्यामा मौन अवधि सुरु भएको हो । यो अवधिमा कुनै पनि राजनितिक दलले चुनावी प्रचारप्रसार गर्न पाउनेछैनन्। मतदान ३० वैशाख अर्थात शुक्रबार हुँदैछ । निर्वाचन ​आयोगले मौन अवधि...

कांग्रेसले जे भन्छ, त्यो गर्छ, भ्रममा पार्दैन : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले बोल्ने मात्र नभई काम पनि गरेर देखाउने बताएका छन् । देउवाले अन्य दलले खोक्रो नारा र सस्तो लोकप्रियताको कुरा मात्र गरेर जनतालाई भ्रममा पार्ने गरेको भन्दै कांग्रेसले काम गरेर देखाउने जिकिर...

कपिलवस्तुमा उपमेयरका उम्मेदवारको मृत्यु

बुटवल । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार शुभावती कुर्मीको हृदयघातका कारण मृत्यु भएको छ । उनको राति १ बजे उनको निधन भएको हो ।राति एक्कासी छातीमा समस्या आएपछि उनलाई तौलिहवा अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । उनी...

विप्लवलाई पार्टीमा स्वागत गर्न तयार छौँः वर्षमान पुन

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तले नेत्रविक्रम चन्द विप्लवलाई पुरानो घर फर्कन आग्रह गरेका छन् । निर्वाचनमार्फत श्रेष्ठता हासिल गरेर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक परिवर्तन संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको...