प्रमुख समाचार


गण्डकी प्रदेशमा ६५ प्रतिशत मत खस्यो

पोखरा । प्रदेशका ११ वटै जिल्लाका ८५ वटै पालिकामा मतदान शान्तिपूर्णरुपमा समयमा सम्पन्न भएको छ । प्रदेशमा ६५ प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालय गण्डकीले जानकारी दिएको छ । प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी हुमनाथ पराजुलीले ६५ प्रतिशत मतदान...

मतदान केन्द्र कब्जामा लिएर मतपेटिका लुटियो

रौतहट । रौतहटको यमुनामाई गाउपालिकामा मतपेटिका लुटिएको छ। यमुनामाई गाउँपालिकाको दुई वटा मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो। प्रहरीका अनुसार चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा २ को भेडियाही टोलीबाट मपेटिका लुटिएको प्रहरीले जनाएको छ। यमुनामाईमा जनता...

आजै बेलुकादेखि मतगणना सुरु हुने

काठमाडौं । आज भईरहेको मतदान सकिएपछि आज शुक्रबार बेलुकादेखि नै मतगणना सुरु हुने भएको छ । पालिका चुनाव अन्तर्गत देशभ अहिले मतदान भइरहेको छ । आज बेलुका ५ बजेसम्म मतदान हुने भनिए पनि त्यो समयमा मतदान केन्द्रमा प्रवेश गरेका मतदातालाई मतदानमा सहभागी गराइनेछ...

हालसम्म गण्डकीमा ५० प्रतिशत मत खस्यो

पोखरा । गण्डकीमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । गोरखाको एक मतदान केन्द्रबाहेकका अन्य सबै मतदान केन्द्रमा सौहार्दपूर्ण वातावरणमा मतदान भईरहेको प्रदेश निर्वाचन कार्यालय गण्डकी प्रदेशले  जनाएको छ । हालसम्म गण्डकी प्रदेशमा ५० प्रतिशत मत खसेको प्रदेश...

स्याङ्जाको अर्खलाबासमा जिप दुर्घटना, थप विवरण आउन बाकीँ

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका– १४ अर्खलाबासमा सवारी दुर्घटनामा भएको छ । ददुर्घटनाको विवरण आइसकेको छैन । जिल्ला प्रहरी कार्यालय स्याङजाले जिप दुर्घटना भएको प्रारम्भिक जानकारी दिएको छ । दुर्घटनानमा घाइते भएका १७ जनाको गर्हौँ प्राथमिक उचार केन्द्रमा...

मतदानपछि देउवाले भने गठबन्धनले कांग्रेस कमजोर भएको छैन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मताधिकार प्रयोग गरेका देउवाले संक्षिप्त प्रतिक्रिया दिएका हुन्...

सिन्धुपाल्चोको ज्यामिरेमा स्थिति नियन्त्रणमा लिन सेना परिचालन

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची–४ मतदानका क्रममा तनाव भएको छ । अशक्त र अपांगता भएका व्यक्तिहरुलाई आफन्तले नभई दलका प्रतिनिधिहरुले मतदान गर्न सघाएपछि केहीबेर तनाव भएको छ । मेलम्ची नगरपालिकाको ज्यामिरेमा रहेको स्वास्थ्य चौकीको बुथमा ठेलमठेल भएपछि नेपाली...

भोजभतेर भोजभतेर गर्नेतिर निर्वाचन आयोगको ध्यान पुगेनः माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा पैसा बाँड्ने र भोज गरेर मतदाता प्रभावित गर्नेप्रति निर्वाचन आयोगले ध्यान दिन नसकेको बताएका छन्। रौतहटको गौरको रामजनकी कन्या विद्यालयबाट मतदान गरेपछि उनले चुनावको बेला पैसा बाँडेर भोज खुवाउनेको...

मतदानपछि प्रचण्डले भने : रेनुलाई भोट नहाले देश दुर्घटनामा जाने भनेकै होइन

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेकोबारे केही जानकारी नरहेको बताएका छन् । भरतपुर–१४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान केन्द्रको बुथ नम्बर कm बाट...