प्रमुख समाचार


वालिङमा एमालेका कृष्ण खाँणको अग्रता, २१९ मतले दीलिप खाँण पछाडी

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा एमालेले अग्रता लिएको छ । एमालेका प्रमुखका उमेदवार कृष्ण खाँणको अग्रता कायमै छ । कृष्णले २३६० मत सहित अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धी काग्रेसका दीलिप प्रताप खाणँले २१४१ मत सहित पछ्याइरहेका छन । उपप्रमुखमा...

भरतपुरको मेयरमा रेनुको अग्रता कायम, विजय १७८ मतले पछाडी

  पोखरा । भरतपुर महानगरमा गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार नेकपा माओवादी केन्द्रका  रेनु दाहालले अग्रता कामय राखेकी छन् । तीन हजार १६८ मत गणना हुँदा उनले १ हजार १७८ मतसहित अग्रता लिइरहेकी छन् । दाहालका प्रतिस्पर्धी एमालेका विजय सुवेदी १ हजार...

पोखराको मेयरमा आचार्यको अग्रता कायम, थापा भन्दा ३० मतले अगाडि

पोखरा  । पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो पटक १ हजार ६ सय मत गणना गर्दा धनराजले ३० मतको अग्रता लिएका हुन् । मेयर पदमा गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले ६ सय १३ मत प्राप्त...

माछापुच्छ्रेको अध्यक्षमा कांग्रेसका मिनबहादुरको अग्रता कायम

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार मिनबहादुर गुरुङले अग्रता लिइहरका छन् । पछिल्लो मत गणना अनुसार गुरुङले तीन हजार ९३० मतसहित अग्रता लिएका हुन् । उनका प्रतिस्पर्धि विक्रम गुरुङले तीन हजार ५०६ मतसहित पछ्याईरहेका...

पोखराको मेयरमा गठबन्धनका आचार्य पुन : अगाडि, पच्छ्याउँदै थापा

पोखरा  । पोखरा महानगरपालिकामा पुन : गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । ६०० मत गन्दा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले २२६ मत सहित पुन : अग्रता लिएका हुन् । उनलाई एमालेको तर्फबाट मेयर पदका उम्मेदवार थापाले २१८...

पोखरा महानगरको मेयरमा ५०० मत गन्दा एमालेका थापा ७ मतले अगाडि

पोखरा । पोखरा महानगरपालिकामा नेकपा एमालेका मेयरका उम्मेदवार कृष्ण थापाले अग्रता कायम राखेका छन् । ५०० मत गन्दा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार थापाले १८६ का साथ अग्रता कायम राखेका हुन् । उनका प्रतिस्पर्धि गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका...

पोखरामा रोचक प्रतिस्पर्धा, ३०० मत गन्दा मेयरमा एमालेका थापा अगाडि

पोखरा । पोखरामा गठबन्धन दल र नेकपा एमालेका बीचमा रोचक प्रतिस्पर्धा देखिएको छ । हरेक पटक मतगणनाको परिणाम आउँदा आलोपालो गठबन्धनका उम्मेदवार र एमाले उम्मेदवारले आलोपालो अग्रता लिइरहेका छन् । महानगरपालिकामा ३०० मत गन्दा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार...

पोखरामा गठबन्धनको पुन अग्रता, दुई मतले धनराज आचार्य कृष्ण थापा भन्दा अगाडि

पोखरा । पोखरा महानगरपालिकामा पुन गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । पोखरामा २०० मत गन्दा गठबन्धनले पुन अग्रता लिएको हो । गठबन्धनको तर्फबाट मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ७६ मत ल्याएर अग्रता लिएका छन् । उनलाई ७४ मतका साथ एमालेका...

पोखरामा गठबन्धनको सुरुवाती अग्रता

पोखरा पोखरा महानगरपालिकाको प्रारम्भिक मत गणना अनुसार मेयर उपमेयरमा गठबन्धन र एमाले उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ । गठबन्धनको तर्फबा मेयर उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले २३ मत ल्याएका छन् । ५० मत गन्दा उनलाई नेकपा एमालेको...