प्रमुख समाचार


बजेट गठबन्धनको चुनावी घोषणापत्र : विष्णु पौडेल

नेकपा एमालेका नेता विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट गठबन्धन सरकारको चुनावी घोषणापत्र जस्तो देखिएको बताएका छन् । उनले बजेटको सैद्धान्तिक छलफलमा बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट घोषणापत्र जस्तै देखिएको जानकारी दिएका हुन् । सरकारले जेठ १५ गते...

तारा एयर दुर्घटना : ब्ल्याक बक्स भेटियो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको विमानको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । ब्ल्याक...

तारा एयर दुर्घटना : ब्ल्याक बक्स भेटियो

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा आइतबार दुर्घटनाग्रस्त भएको तारा एयरको विमानको ब्ल्याक बक्स भेटिएको छ । दुर्घटनास्थलमा उद्धारका लागि खटिएको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघको टोलीले आज बिहान हवाईजहाजको ब्ल्याक बक्स भेटाएको हो । ब्ल्याक...

ट्यांकर पल्टिँदा पोखरा विमानस्थलमा उडान अवतरण बन्द

पोखरा । पोखरा विमानस्थलमा तेलको ट्यांकर पल्टिएपछि उडान अवरुद्ध बनेको छ । अघि विहान ७ : ४५ बजे बुद्ध एयरको जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएपछि विमानस्थलमा उडान अवतरण बन्द भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए । विमानस्थल सञ्चालनमा...

कार्यपालिका र जिल्ला समन्वयको निर्वाचनमा पनि तालमेलन गर्न गठबन्धनको निर्देशन

काठमाडौं। संसदको चुनावमा पनि तालमेल गर्ने गरी सत्ता गठबन्धन अगाडि बढेको छ । आज बसेको गठबन्धनको शिर्ष नेताहरुको बैठकले स्थानीय कार्यपालिका र जिल्ला समन्वय समितिको निर्वाचनमा पनि तालमेल र सहमति गर्ने निर्णय गरेको छ । गठबन्धनले पालिकाको कमिटी र जिल्ला...

तारा एयरको विमान दुर्घटना छानबिन गर्न आयोग गठन

भएको तारा एयरको विमान दुर्घटनाको बारेमा छानबिन गर्न आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन अध्यक्ष तथा दुर्घटना जाँच इन्चार्ज रहने...

सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक जारी

काठमाडौं । सत्ता साझेदार पाँचदलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार अपराह्नबाट बैठक सुरु भएको राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । उपाध्यक्ष पौडेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा र आगामी...

खराब मौसमका कारण ‘राइट टर्न’ गर्नु पर्ने जहाजले ‘लेफ्ट टर्न’ गर्दा दुर्घटना

काठमाडौं । नेपाल नागरिक उड्डयान प्राधिकरणले प्रतिकूल मौसमका कारण तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले खराब मौसमका कारण तारा एयरको विमान दुर्घटना भएको जानकारी दिएका। संसद्को...

काठमाडौंका जनप्रतिनिधिले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले सपथ ग्रहण गरेका छन्। पद तथा गोपनियताको सपथ लिएपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सभा गृहमा जारी सपथ ग्रहण कार्यक्रममा ममानगरका प्रमुख, उपप्रमुख,...