प्रमुख समाचार


गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान अर्पण गर्दै

पोखरा  । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो । यसरी सम्मानित हुनेहरूमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट...

पोखरा ४ भित्रका जेष्ठ नागरिकको स्वास्थ्य जाँच संगै सम्मान

पोखरा। पोखरा महानगरपालिका वडा नं चार भित्र रहेका जेष्ठ नागरिकको स्वास्थ्य जांच संगै जेष्ठ नागरिकहरुलाई वडा कार्यालयले सम्मान गरेको छ ।जेष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य जाँच तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा...

मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत तेह्रवटा पुल सम्पन्न

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन्भने पश्चिममा ११ वटा निर्माणको चरणमा छन् । तनहुँको पूर्वी खण्डमा पर्ने आँबुखैरेनीबाट म्याग्देको जामुनेसम्मको...

सशस्त्र प्रहरीले बरामद गर्‍यो एक क्विन्टल गाँजा

काठमाडौँ । सशस्त्र प्रहरीले सुनसरीबाट गए राति १ क्विन्टल गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं.४ गण सुनसरी मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगंज, बोर्डर आउट पोस्ट साहेबगन्ज र हर्बेनीको संयुक्त टोलीले उक्त परिणाममा गाँजा बरामद गरेको...

आज कस्तो छ डलरको भाउ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज बुधबार डलर एकको खरिददर १३३ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९२ पैसा रहेको छ । पाउण्ड एकको खरिददर १६७ रुपैयाँ २७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०२ पैसा रहेको छ ।यस्तै युरो...

कुटपिट गरि फरार पोखरा तालचोकस्थित सातताल दोहोरी साँझका सञ्चालक सुनिल पक्राउ

पोखरा। पोखरामा कुटपिट गरि फरार भएका दोहोरी साँझका सञ्चालक पक्राउ परेका छन् । यही वैशाख २२ गते आफ्नो दोहोरी साँझमा गएका ग्राहक तेजबहादुर गुरुङलाई कुटपिट गरि फरार भएका पोखरा महानगरपालिका वडा नम्बर २७ स्थित रहेको सातताल दोहोरी साँझका सञ्चालक सुनिल बस्नेतलाई...

पोखरा ४ भित्रका जेष्ठ नागरिकको स्वास्थ्य जाँच संगै सम्मान

पोखरा । पोखरा महानगरपालिका वडा नं चार भित्र रहेका जेष्ठ नागरिकको स्वास्थ्य जांच संगै जेष्ठ नागरिकहरुलाई वडा कार्यालयले सम्मान गरेको छ ।जेष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको स्वास्थ्य जाँच तथा सम्मान कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका...

ट्राफिक नियम पालना गर्न झन्झट नमानौं : मुख्यमन्त्री अधिकारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ट्राफिक नियम पालना गर्नको लागि सबैलाई आग्रह गरेका छन । मंगलबार गण्डकी प्रदेशका ११ वटै जिल्लामा एकसाथ आयोजित ट्राफिक सप्ताह कार्यक्रमको पोखरामा शुभारम्भ गर्दै एउटा सामान्य नियम पालना गर्न सके सबैको...

वर्ष खेलाडी महिलातर्फ अनुस्का, अरुणा र सुस्मीताको प्रतिष्पर्धा

पोखरा। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड आयोजना हुँदैछ । यहीं वैशाख २८ गते पोखरा सभागृहमा हुने उक्त अवार्डको वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा परेका ३ खेलाडीको नाम समेत सार्वजानिक भइसकेको छ । वर्ष...