प्रमुख समाचार


मुख्यमन्त्रीको ‘पिए हुँ’ भनी ठगी गर्ने सुवेदी पक्राउ

पोखरा । मुख्यमन्त्रीको 'पिए हुँ' भनी विभिन्न ब्याक्तिलाई ठगी गर्ने युवकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । ठगी गर्ने कास्की पोखरा महानगरपालिका ३१ का २८ वर्षिय सुवास सुवेदीलाई कास्की प्रहरीले काठमाण्डौबाट पक्राउ गरेको हो । सुवेदीले पोखरा ६ लेकसाइडमा...

पोखरा महानगरले प्रहरीलाई बुझायो सूर्यदर्शन सहकारी पीडितको प्रतिवेदन

पोखरा । पोखरा महानगरपालिकाले सूर्यदर्शन सहकारीको वित्तीय अपचलन मुद्धामा वित्तीय स्थितिका विषयमा प्रस्तुत थप विश्लेषणात्मक प्रतिवेदन प्रहरीलाई बुझाएको छ । विहीबार राति पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता...

पोखरा १४ मा महिलाहरुलाई लक्षित गरी ३५ दिने तालिम सुरु

पोखरा । पोखरा महानगरपालिका वडा नं १४ भित्र रहेका आमा समुहमा आवद्ध महिलाहरुलाई लक्षित गरी ३५ दिने क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ । वडाले महिला दिदी बहिनीहरुलाई उनीहरुकै समुहमा पुगी महिला सशक्तीकरण, उद्घोषण कला, कानुनी सचेतना, र नेतृत्व बिकास तालिम...

पोउवा संघका सदस्यहरुको दुर्घटना बीमा

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आफ्ना सदस्यहरुको दुर्घटना बीमा गराएको छ । संघले सदस्यता नवीकरण गरेकाहरुको हकमा एक लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको अध्यक्ष पनवकुमार प्रजापतिले जानकारी दिए । अध्यक्ष प्रजापतिका अनुसार हिमालयन एभरेष्ट इन्स्योरेन्स...

८ दिनदेखि कलंकीबाट हराएकी स्नेहा पशुपति मन्दिर परिसरमा भेटिइन्

काठमाडौँ । कलंकीबाट एक सातादेखि हराइरहेकी स्नेहा लामिछाने पशुपतिनाथ मन्दिर परिसरमा भेटिएकी छन् । चितवनकी २० वर्षीया लामिछाने बुधबार पशुपति मन्दिरको आरती स्थलमा भेटिएकी जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले जानकारी दिएका छन् । उनी चितवनको...

घर तथा भवन निर्माणका लागि इबिपिएस प्रविधि आवश्यक : प्रमुख आचार्य

  पोखरा । पोखरा महानगरका प्रमुख धनराज आचार्यले इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इबिपिएस) घर तथा भवन निर्माणका लागि आवश्यक रहेको बताएका छन् । पोखरा महानगरपालिकाका कर्मचारी तथा प्राविधिकको क्षमता अभिवृद्धिका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम...

पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडीको होडमा अर्जुन, प्रदीप र हिमाल

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तर्गत वर्ष उत्कृष्ट खेलाडी (पुरुष) मा टेनिसका प्रदीप खड्का, क्रिकेटका अर्जुन कुमाल र भलिबलका हिमाल सुनारी मगरबीच प्रतिष्पर्धा हुने भएको छ । उनीहरू तीनजना...

कैलालीको सुधारगृहमा छतबाट हाम फाल्दा युवकको ज्यान गयो

धनगढी । कैलालीमा सुधारगृहमा राखिएका एक युवकको ज्यान गएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना केन्द्र (सुधारगृह)मा २५ वर्षीय सुनिल शाहीको ज्यान गएको प्रहरीले जनाएको छ ।उनका अभिभावकले भने मृत्यु शंकास्पद भएको भन्दै...

त्रिविले पुराना सबै नतिजाहरू असारभित्र प्रकाशन गर्ने

काठमाडौँ । परीक्षा दिएको वर्षौ बितिसक्दा नी नतिजा सार्वजनिक नभएपछि सामाजिक सञ्जालमा पछिल्लो समय त्रिविको आलोचना हुने गरेको छ । आलोचनाको बिच त्रिभुवन विश्वविद्यालयले पुराना परीक्षाको नतिजा असारभित्र प्रकाशन गर्ने बताएको छ । त्रिविका रजिस्ट्रार प्राडा...