प्रमुख समाचार


माओवादीको आरोप : ‘काँग्रेस इमान्दार नबन्दा लक्ष्यअनुसार नतिजा आएन’

काठमाडौं । नेकपा माओवादी केन्द्रले काँग्रेस इमान्दार नबन्दा स्थानीय तहमा लक्ष्य अनुसारको नतिजा नआएको आरोप लगाएको छ । आजदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रैबाट भएको अन्तर्घात र काँँग्रेसको...

माओवादीको आरोप : ‘काँग्रेस इमान्दार नबन्दा लक्ष्यअनुसार नतिजा आएन’

काठमाडौं । नेकपा माओवादी केन्द्रले काँग्रेस इमान्दार नबन्दा स्थानीय तहमा लक्ष्य अनुसारको नतिजा नआएको आरोप लगाएको छ । आजदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्रैबाट भएको अन्तर्घात र काँँग्रेसको...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखी

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दै छ । आज बिहान ११ बजेदेखि काठमाडौंमा बैठक सुरु हुने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । तीन दिनसम्म चल्ने बैठकको मुख्य कार्यसूची केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटव्युरो र...

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज चौथो सुनुवाइ

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । सर्वोच्चका कामु प्रधान न्यायाधीश दीपक कुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा सो मुद्दा चौथो...

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव गौतम निष्कासित

काठमाडौं । नेकपा एकता राष्ट्रिय अभियानबाट संयोजक वामदेव गौतमलाई निष्कासित भएका छन् । अभियानमा आवद्ध ४ दलले गौतमलाई निश्कासन गरेका हुन् । अभियानका शीर्ष नेताको शनिबार बसेको बैठकले गौतमलाई हटाएको हो । गौतममाथि पाँच बुँदे आरोप लगाउँदै निष्कासन गरिएको हो...

एकीकृत समाजवादीले बागमतीको मुख्यमन्त्री तत्काल न‍छाड्ने

सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा एकीकृत समाजवादी पार्टीले बागमती प्रदेशको मुख्यमन्त्री तत्काल नछाड्ने भएको छ । शनिबार बसेको एकीकृत समाजवादीको बागमती प्रदेश संसदीय दलको बैठकले प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रीय गठबन्धनको निर्णयविना...

गठबन्धनका शीर्ष नेता निजगढमा, अन्तर्राष्ट्रिय विमानस्थल बनाउने घोषणा

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू बाराको निजगढमा पुगेका छन् । प्रस्तावित अन्तर्राष्ट्रिय निजगढ विमानस्थलको स्थलगत अध्ययनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरु शनिवार बिहान निजगढ पुगेका हुन् । सो क्रममा उनीहरूले निजगढ अन्तर्राष्ट्रिय...

वाणिज्य बैंकका सिइओहरुसंग मेयर आचार्यको छलफल, पोखराको पर्यटन क्षेत्रमा सहजढंगले लगानी आग्रह

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यले पोखराको पर्यटन क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् । शुक्रबार पोखरामा देशभरका वाणिज्य बैंकका सिइओसंगको भेटमा उनले यस्तो आग्रह गरेका हुन् । महानगरले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको जानकारी दिँदै उनले यसका...

भरतपोखरीका स्थानीयको विरोध : ल्यान्डफिल्ड साइट राख्ने निर्णय खारेज गर्न माग

पोखरा । पोखरा महानगरपालिकाले वडा नं ३३ भरतपोखरीमा ल्यान्डफिड साइट राख्ने तयारी गरेपछि त्यहाँका स्थानीय विरोधमा उत्रिएका छन् । स्थानीयले ल्यान्डफिल्ड साइड भरतपोखरीमा सार्ने निर्णय तत्काल खारेज गर्न माग गरेका छन् । भरतपोखरीवासी नागरिकहरूको संयोजनमा आज ‘भरतपोखरीमा...