प्रमुख समाचार


पर्वत शालिजाका किसानले सागसब्जी बेचेर एक वर्षमा पाँच करोड भित्राए

पर्वत । उत्तरी पर्वतको जलजला गाउँपालिका–६ शालिजाका किसानले मौसमी तथा बेमौसमी सागसब्जी बेचेर वार्षिक पाँच करोडभन्दा बढी भित्र्याउन सफल भएका छन् । जिल्लाको सबैभन्दा उच्च भेगमा रहेको शालिजाका अधिकांश किसानले व्यावसायिक रूपमा सागसब्जी लगाउने गरेका छन् ।...

पहिरोले डुम्रे–बेँसीसहर सडक पुनः अवरुद्ध : बाटो खुल्न समय लाग्ने

लमजुङ । गए रातिदेखि भएको निरन्तरको वर्षाले पहिरो खस्दा पुनः डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ दलालमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी तथा प्रहरी...

यातायात मजदुरको स्वास्थ्य जाँचमा चरकको सहयोग, १८० जना लाभान्वित

पोखरा । नेपाल ट्रेड युनियन महासंघ (जिफण्ट) को सदस्य संस्था यातायात मजदुरहरूको छाता संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नो ४५ औं स्थापना दिवस देशभर विविध कार्यक्रमका साथ मनाएको छ । संगठनको गण्डकी प्रदेश कमिटीले पनि विविध कार्यक्रमको आयोजना...

युनाइटेड क्लबद्धारा तनाब ब्यवस्थापन र क्यान्सर सम्बन्धी सचेतना प्रशिक्षण

पोखरा । युनाइटेड क्लबको आयोजनामा प्रशिक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । क्लवमा आवद्ध रहेका पदाधिकारी, सदस्य, आजीवन सदस्य, सल्लाहकार र क्लवलाई सहयोग गर्ने विभिन्न आमा समुह, महिला समुहका पदाधिकारी तथा सदस्यहरुलाई तनाव ब्यवस्थापन तथा क्यान्सर...

एन प्याव्सनको विद्यालय स्तरीय हाजिर जावाफ प्रतियोगिता

पोखरा। नेशनल प्याव्सन कास्कीको आयोजनामा जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । एन प्याव्सनको यो प्रतियोगिता १८ औं संस्करण हो । प्रतियोगितामा एन प्याव्सनमा आवद्ध ३९ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा डायमण्ड...

नेपाली भाषामा लडाई चलिरहेको छ : अधिकारी

पोखरा  । गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री खगराज अधिकारीले भाषामा लडाई भइरहेको बताएका छन् । प्रेस क्लब गण्डकीले आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि –फिचर लेखन तथा भाषा शैली तालिमको उद्घाटन गर्दे अधिकारीले सो कुरा बताएका हुन्। उनले भने , भाषामा...

सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय : मन्त्री थापा

पोखरा । सामाजिक रुपान्तरणमा स्काउटको भूमिका प्रशंसनिय रहेको गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले बताएका छन् । नेपाल स्काउटको ७३ औं स्थापना दिवसका अवसरमा प्रदेश स्काउट कार्यालय गण्डकी र प्रदेश मिलन स्काउट क्रियु पोखराले...

विश्व बैङ्कको आर्थिक सहयोगमा तेस्रो सडक स्तरोन्नति परियोजना सम्झौता

पोखरा । विश्व बैङ्कको आर्थिक सहयोगमा निर्माण हुने तेस्रो परियोजना दोविल्ला–बाघमारा–तिक्लाङ्–बडहर कोट–लामगाडी–चापलाङ–उपल्लो पुडिँटार–तल्लो पुँडीटार–झिगटे (जनजागृती मा वि) तगारेगौडा–तल्लो गगनगौडाँ सडक स्तरोन्नतिका लागि सम्झौता भएको छ । सडकको स्तरोन्नतिका...

महिला पर्यटन ब्यवसायीद्धारा कारागारमा रहेका बन्दी महिलालाई सामाग्री वितरण

पोखरा । जिल्ला कारागार कास्कीमा रहेका महिला बन्दीहरुलाई लक्षित गरी महिला पर्यटन ब्यवसायी मञ्च कास्कीले महिलाहरुलाई आवश्यक सामाग्री वितरण गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा महिला पर्यटन ब्यवसायी मञ्च कास्कीले कारागारमा रहेका महिला...