प्रमुख समाचार


गरिमा विकास बैंक र नाट्टा गण्डकी बीच सम्झौता

पोखरा । गरिमा विकास बैंक लिमिटेड र नाट्टा गण्डकी प्रदेशबीच विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन...

आगामी कात्तिक २३ देखि त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । आगामी २३ कात्तिकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थल कार्यालयले धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ बेलगायत काम गर्नुपर्ने भएकाले विमानस्थल बन्द गर्नुपर्ने जनाएको छ ।विमानस्थल कार्यालयका...

आज डलरको भाउ कति छ ? (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार आज डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ६५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४१ पैसा रहेको छ। युरो एकको खरिददर...

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू-भागमा र लुम्बिनी प्रदेशका पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ । साथै बाँकी भू-भागमा स्थानीय वायु आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश,बागमती,...

पुन समाज पोखरा अन्तर समाज तारो खेलको उपाधी पुन समाज पोखरा ए लाइ

पोखरा । पुन समाज पोखरा तारो समितिले आयोजना गरेको प्रथम स्थानीय अन्तर समाज तारो खेल (भेजो) प्रतियोगिताको उपाधी पुन समाज पोखरा एले जितेको छ । उपबिजेता म्याग्दी मगर समाजलाई १३३ का विरुद्ध १३८ अंक प्राप्त गर्दै उपाधी हात पारेको हो । प्रतियोगितामा १२५ अंक...

गण्डकी प्रदेशस्तरीय ह्यान्डबल : कास्की र तनहुँ च्याम्पियन

पोखरा । गण्डकी प्रदेशस्तरीय महिला÷पुरुष ह्यान्डबल प्रतियोगितामा कास्की र तनहुँ च्याम्पियन भएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्यान्डबल संघको व्यवस्थापनमा पोखरा रंगशालामा जारी ह्यान्डबल प्रतियोगिताको महिलातर्फ कास्की र पुरुषतर्फ...

सञ्चारिकाको डिजिटल साक्षरता अभियान

पोखरा । सञ्चारिका समुह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकीको सहयोगमा भएको तालिमको उद्घाटन गर्दै उपसभामुख विनाकुमारी...

स्याङ्जामा बसको ठक्करबाट वृद्धको ज्यान गयो

काठमाडौं । स्याङ्जाको वालिङमा बसको ठक्करबाट घाइते भएका वृद्धको ज्यान गएको छ । आइतबार दिउँसो १ बजे वालिङ नगरपालिका-८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६२३७ नम्बरको बसले विरुवा गाउँपालिका-६ चिन्नेबासका ८१ वर्षका दुर्गाबहादुर...

साताको पहिलो दिन आज यस्तो छ विदेशी मुद्रा विनिमयदर (सूचीसहित)

पोखरा । नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्रा विनिमयदर अनुसार साताको पहिलो दिन आज डलर एकको खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । आज पाउण्ड एकको खरिददर १६८ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६९ रुपैयाँ २७ पैसा रहेको...