पोखरा । कास्कीको रुपा गाउँपालिकाले डढेलोबाट वन जोगाउन सफल सामुदायिक वन समुहलाई २० हजार नगद पुरस्कार दिने घोषणा गरेको छ । सामुदायिक वन दिवसको अवसरमा ठुलो वन समुहद्धारा निर्मित हरियाली पार्कमा आयोजित वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष नवराज ओझाले...
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तारागाउँको नाममा विभिन्न जिल्लामा जग्गा र होट तथा रेष्टुरेण्टहरु रहेको र तिनीहरको सदुपयोग हुनु नसक्दा तारागाउँ विकास समिति सरकारलाई बोझ बनेको बताएका छन् । आइतबार अन्तर्राष्ट्रिय...
चितवन । भरतपुर महानगरपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चिताको घोषणा गरिएको छ । पूर्ण खोप घोषणा गरिएता पनि हरेक बर्ष बालबालिका जन्मने क्रम र खोपको आवश्यकता निरन्तर रहने भएकाले महानगरपालिकाले आज (आइतबार) भरतपुरमा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप दिगोपना...
झापा । झापामा चोरी आरोपमा फरार तीन जनालाई बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति झापाको अर्जुनधारा नगरपालिका ७ मिलडाँडामा इन्दिरा अधिकारीले सञ्चालन गरेको किराना पसलको ताला फोडी नगद तथा विभिन्न सरसामानहरु चोरी गरी फरार रहेका झापाको अर्जुनधारा...
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् । फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आज आइतबार) पत्रकारद्वयलाई...
काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । सचिव मिस्रीको...
काठमाडौँ। गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ। उनी शनिवार साँझ भैँसेपाटी स्थित डेरामा अचेत अवस्थामा फेला परेका थिए। परिवारका सदस्यहरूले उनलाई तत्काल पाटन अस्पताल पुर्याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे । तिमिल्सीनाको शव आज आइतबार सङ्गीत...
पोखरा । पोखराको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा शनिवार भक्तजनको भीड लागेको छ । भक्तजनको भीड संगै आर्थिक सहयोग समेत जुटेदै गइरहेको छभने विभिन्न विशिष्ट ब्याक्तिहरुले समेत उक्त कार्यक्रममा सहभागीता जनाउने क्रम...
पोखरा । अन्तर्राष्ट्रिय युवा दिवस २०२४ को अवसरमा राष्ट्रिय युवा परिषद्को आयोजना र रिटर्नी माइग्रेट नेपालको समन्वयमा शनिबार पोखरामा पत्रकार, खेलाडी र व्यवसायीलाई सम्मान गरिएको छ । प्रेस चौतारी नेपाल केन्द्र्रीय लेखा आयोगका उपाध्यक्ष रामजी प्रसाद लम्साल...