प्रमुख समाचार


सांसदद्वारा अर्थमन्त्री र पोखराका मेयरको स्वास्थ्य लाभको कामना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले पोखरा भ्रमण वर्ष उद्घाटन कार्यक्रममा बेलुन पड्केर घाइते दुई जनाको स्वास्थ्य लाभको कामना गरेका छन् । शनिबार उक्त घटनामा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए । आइतबारको...

ग्यास विस्फोट : थप एक जनाको ज्यान गयो, मृतकको संख्या ४

काठमाडौँ । राजधानीको कमलपोखरी स्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटको घटनामा थप एक जनाको ज्यान गएको छ । काभ्रेको बेथानचोक घर भएर कमलपोखरी बस्ने २५ वर्षीय छिरिङ लामाको ज्यान गएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले बताए । लामाको...

सस्तोमै ‘लम्पी स्किन’ को खोप दिन बायोटेक तयार

काठमाडौं । कोभिड सङ्क्रमणविरुद्धको खोप ‘कोभ्याक्सिन’ निर्माण गरेको भारतीय कम्पनी ‘भारत बायोटेक’ ले सस्तो दरमै नेपालमा ‘लम्पी स्किन’ विरुद्धको खोप उपलब्ध गराउने प्रस्ताव गरेको छ । तेलङ्गाना राज्यको हैदराबादस्थित बायोटेकको मुख्य कार्यालयमा नेपालका पत्रकारसँगको...

दक्षिण कोरियाद्धारा चार नेपाली डिपोर्ट

काठमाडौं । दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन (डीपोर्ट) गरिएको छ । कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो । अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा बिक,...

अध्यादेशबारे छलफल गर्न सत्ता साझेदार दलको बैठक बस्दै

काठमाडौं । आज सत्ता साझेदार दलहरूको बैठक बस्दैछ । अध्यादेशका बारेमा छलफल गर्न बैठक बस्न लागेको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनका अनुसार बैठकमा अध्यादेशसँगै संविधान संशोधनका विषयमा...

डिपेन्डेन्टमा युके लैजान्छु भन्दै ठग्ने २ जना युवक पक्राउ

पोखरा । केटीको नाममा फेक आईडी बनाएर डिपेन्डेन्ट भिषामा युके लैजान्छु भन्दै ठगी गर्ने २ युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलान्चोक चौडी देउराली गाउँपालिका वडा नं. ७ स्थायी घर भई हाल जिल्ला काठमाण्डौ सोह्रखुट्टे...

त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका चालक खोज्न गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी...

पोखरामा ६० करोड लागतमा सय बेडको आयुर्वेद चिकित्सालय बन्दैं

पोखरा । पोखरामा ६० करोड लागतमा सय बेडको आयुर्वेद चिकित्सालय बन्ने भएको छ । गण्डकी प्रदेश सरकारले बनाउने भनेको आयुर्वेद चिकित्सालय अब पोखरा–२६ मा संघीय सरकार आफैंले बनाउने भएको छ । यसअघि गण्डकी प्रदेशले २५ बेडको अस्पताल बनाउने भन्दै संघीय सरकारबाट जग्गा...

आज प्रणय दिवस, प्रेम साटासाट गरेर मनाइँदै

काठमाडौं । आज फेब्रुअरीमा १४ अर्थात प्रणय दिवस (भ्यालेन्टाइन डे) । प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा...