काठमाडौं । महिलालाई बलात्कार गरेको आरोपमा चितवन स्थित इलाका प्रहरी कार्यालय खैरहनीमा कार्यरत इन्स्पेक्टर प्रदीप महतलाई प्रहरीले पक्राउ गरेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको छ । २०८२ भदौमा मतहले आफूलाई बलात्कार गरेको...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार नियन्त्रणको लागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो सर्त भएको बताएका छन् । अख्तियारको ३५ औँ स्थापना दिवसको अवसरमा बुधवार आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले भने, ‘राजनीतिक पदाधिकारीको कार्य...
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण पहिलो शर्त भएको बताएकी छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भ्रष्टाचार...
पोखरा । आज (बुधबार) अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका कतिपय मुद्राको भाउ भने बढेको छ । हिजो अमेरिकी डलर र कुवेती दिनारको विनिमयदर स्थिर रहँदा अस्ट्रेलियन डलर, युरो, पाउन्ड,...
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा मंगलबार १०.२५ अङ्कको गिरावट आएको छ । साताको तेस्रो कारोबार दिन बजार ०।३८ प्रतिशतले ओरालो लागेर २ हजार ६ सय ६२ दशमलव १४ विन्दुमा पुगेर बन्द भएको छ । आज बजार खुलेदेखि नै उतारचढावपूर्ण देखिए पनि अन्त्यमा...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले चुनावी घोषणपत्रलाई अन्तिम रूप दिन बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको नेता प्रमेश हमालले जानकारी दिए । उनका अनुसार निर्वाचन परिचालन कमिटीको सचिवालय बैठक बसेर...
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउमा सामान्य वृद्धि भएको छ । हिजो सोमबार तोलामा ४ हजार १ सय रुपैयाँले बढेको सुन आज मंगलबार ९ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेपालका राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन् । ‘हाम्रो नेपाली कम्युनिस्ट पार्टी भन्दा नयाँ पार्टी नेपालमा कुनै पनि छैन’, मंगलबार काठमाडौँमा...
काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्धको भ्रष्टाचार मुद्दा सुनुवाइका लागि विशेष अदालतमा पेसी तोकिएको छ । विशेष अदालतका अध्यक्ष सुदर्शन भट्ट र हेमन्त रावलको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको...